सविनसँग बिहे गरेर लण्डनमा कामुक अवतारमा जेनिशा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बास्तविक जीवनमा त नायक सविन श्रेष्ठले बिहेको अनुभव लिएका छैनन् । केही समय अघि मात्र प्रेमिकासँग सम्बन्ध टुटेपछि सविन एक्लो भएका हुन् । तर एक चलचित्रको पर्दामा भने उनले बिहे गरेको स्पष्ट देख्न सकिन्छ ।



उनले चलचित्र ‘आधी बाटो’मा नायिका जेनिशा केसीसँग बिहे गरेका हुन् । सविनले बिहेको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति अझै तय भएको छैन । चलचित्रमा नायिका जेनिशा केसीको बेलायतमा रमाउँदै गरेको उत्तेजक तस्बिर दृश्य पनि हेर्न सकिन्छ । जहाँ जेनिशा पानीमा मस्ती गर्दै गरेको अवस्थामा देखिएकी छिन् ।



पानीमा भिजेर उनले आफ्नो जवानीलाई छरपष्ट पार्ने प्रयास पनि गरेकी छिन् । सविनसँग बिहे गरेर बेलायतमा किन जेनिशा यसरी खुलिन्, यसका लागि भने सिनेमा नै हेर्नुपर्ने हुन्छ । बेलायतमा बस्दै आएका रमेश त्वयनाले निर्माण गरेको यो चलचित्रमा यश कुमार र अनु शाहको पनि अभिनय छ । चलचित्रबाट आफूले धेरै नै आशा गरेको नायिका अनु शाहको तर्क छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses