केही दिनअघि पोखरामा हुनुहुन्थ्यो, अहिले धनगढी पुग्नुभएछ, देश दौडाहा हुनुहुन्छ नि?
-हो म देशदौडाहामा छु।
राजनीतिक कि सांगीतिक देश दौडाहा?
-यो बिल्कूलै सांगीतिक देश दौडाहा हो। अस्ति पोखरामा महोत्सव थियो। अहिले यहाँ धनगढीमा भइरहेको महोत्सवमा गीत गाउनका लागि यहाँ आएको छु। तीन दिन यही महोत्सवमा बिताउँछु होला।
कलाकारको लागि महोत्सवहरू नै जिउने आधार बनेको हो?
-एक्ज्याक्टली हो। कलाकारहरूको आम्दानीको प्रमुख स्रोत नै महोत्सव बनेको छ। यस्तो कार्यक्रमहरू आर्थिक दृष्टिकोणले मात्र नभई अरु पनि फाइदा छन्। देश घुम्न पाइन्छ। जनताको अनुहारमा खुशी ल्याउन पाइन्छ। अर्कोतर्फ पूर्वको कलाकार पश्चिममा आएर गाउँदा देशलाई एउटा मालामा गाँसेर एकता मजबूत बनाउने काम पनि हुने गर्छ।
राजनीतिक देश दौडाहा गर्ने पनि चर्चा थियो नि?
-राजनीतिक देश दौडाहामा खासै इच्छा छैन। सांगीतिक देश दौडाहा नै धेरै आत्मसन्तुष्टि छ। यस्तो मौका धेरै भाग्यमानीले मात्र पाउँछन् जस्तो लाग्छ। तर यसले मलाई राजनीतिमै लाग्न पनि माध्यम बनाएको छ। कोमल वली को हो भनेर चिनाइरहनु पर्ने अवस्था छैन।
चुनावअघि पार्टीका छिर्ने पनि चर्चा थियो नि?
-हो मैले तयारी पनि गरेको थिएँ। तर अग्रज र अभिभावकको सल्लाहपछि कुनै पार्टीका पनि नगएको हुँ।
कुन पार्टीसँग कुरा भएको थियो?
-धेरै पार्टीसँग कुरा भएको थियो। राप्रपा नेपाल, राप्रपा, सद्भावना, तमलोपालगायतका दलहरूले अफर गरेका थिए?
किन जानुभएन त?
-मैले आफ्ना अग्रज र अभिभावकहरूसँग सल्लाह गर्दा कुनै पार्टीमा लाग्दा राम्रो हुन्न। देशको नभई पार्टीको मात्र कलाकार भइन्छ भन्नुभयो। त्यसकारण मलाई पनि कुनै पार्टीका लाग्नु ठिक लागेन।
माओवादीले तपार्इंको जग्गा फिर्ता गरे?
-अँ, अहिले त फिर्ता भइसक्यो। धेरै जनाले सहयोग गर्नुभयो र माओवादीले फिर्ता गरे। राष्ट्रसंघका अध्यक्ष वान कि मुन आउँदा पनि निवेदन दिए। एमाले नेताहरू झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमलाई पनि भेटेर आग्रह गरे। माधव नेपालले प्रचण्डजीसँगै कुरा गराउँछु भन्नुभयो। नभन्दै एकदिन प्रचण्ड भेट्न आएको बेला मलाई बोलाएर कुरा राखिदिनुभयो। प्रचण्डले पनि आफूलाई थाहा नभएको बताउँदै सात दिनभित्र फिर्ता गराइदिन्छु भन्नुभयो। सात दिन त होइन महिनौंपछि जग्गा फिर्ता भयो, अहिले हामीले नै प्रयोग गर्दै आएका छौँ।
आजभोलि अरु के काममा व्यस्त हुनुहुन्छ?
-महोत्सवमै व्यस्त हुन्छु। धनगढीपछि सुर्खेतमा छ। त्यस्तै लेखनाथ, पोखरा सडक महोत्सव, बुटवल हेटौंडा र डोटीमा हुने महोत्सवमा गीत गाउने कार्यक्रम छ।
महोत्सवलाई कोमल वलीले तताउँछिन् भनेर पो हो कि सबैतिरबाट डिमाण्ड भएको?
-म प्रायः महोत्वसमा रमाइला गीत गाउँछु। हामी नेपालीहरू दुःखी छौं। त्यसकारण म दुःखका गीत भन्दा पनि रमाइलो गीत गाएर खुशी ल्याउन चाहन्छु। पोइल जान पाम जस्ता गीतहरू गाउँदा युवाहरू पनि जोशिन्छन्।
जवानी र प्रेमसम्बन्धी धेरै गीत गाउनुभएको छ, आफ्नै जवानी त बित्न लाग्यो, होइन र?
-बितेको छैन। घरजम गर्ने इच्छा पनि छैन।
किन र?
-मेरो लक्ष्य भनेको सुन्दर जिन्दगी बिताउने हो। बिहेपछि फेरि श्रीमान र बच्चालाई खुशी बनाउन ध्यान दिनुपर्छ। त्यसरकाण स्वतन्त्र भएर सकेसम्म राम्रो काम गर्ने मेरो सोच हो।
प्रेममा पुर्नभएन?
-किन नपुर्न। प्रेम बिना कसरी बाँच्नु।
प्रेम गरेपछि विवाह गर्दैपर्छ भन्ने हुन्न भन्नुभएको हो?
-हो, अहिले पनि म प्रेममा छु, तर बिहे गर्ने पक्षमा छैन।
साथीहरूले बच्चा लिएर हिंडेको देख्दा कस्तो हुन्छ?
-मलाई बच्चा एकदमै मन पर्छ, तर म आफ्नो नभई सबैको बच्चालाई माया गर्छु।
साभार : nepal24hrs
काठमाडौं-हरिशा बानिया, नेपाली मोडलहरुमा पुरानै नाम हो । हुनत उनी भिडियो सडक नाटकहरु मोडलिङ क्षेत्रमा आउनु पुर्वनै गर्दै आएकी थिइन् । बोके दाह्री नामक सिरियल उनको पहिलो हो । उनी मिस पूर्वाञ्चल पनि भइसकेकी छन् । नेपाली ग्यालमर लाइन पहिलेदेखि सुरु गरे पनि काठमाण्डौ आएपछि उनले मेरी बास्सै नामक सिरियलमा भूनियाको रोल गरिन त्यसपछि उनलाई कहिल्यै पछि फर्केर हेर्नु परेन । त्यसो त उनी नेपालका धेरै स्टेजहरुमा विदेशी गायीका साकीराको डान्स गरेर पनि चर्चित थिइन नै । प्रस्तुत छ उनैसंग हरेकपलले गरेको कुराकानीः
मैले स्पेसल्ली यो काम यहि नै भनेर गर्दिन कहिलेपनि । किनभने, म एक्ट्रेस अनि मोडल पनि हु । टि. भि. सिरिएल, म्युजिक भिडियो, टीभीसीमा काम गरिराहुन्छु । अहिले पनि गरिराछु । यो भन्दा अगाडि सिरियलमा मेरी बास्सै गरिरहेकी थिए । मैले आफनो सानो कामले गर्दाखेरी त्यसलाई कन्टिन्यु गर्न सकिन । आज भन्दा २ महिना अगाडिको कुरा हो, मैले फोटो सुट गरे । अब म चाहि आफ्नै काम गरौ भनेर सोचिहेको छु ।
आफ्नै काम भन्नाले ?
बिजनेस ओमन बन्ने मेरो इच्छा छ, हेर्दै जाउ के हुन्छ ।
प्लानिङ के छ ?
मैले १३ बर्षको उमेरदेखि यो क्षेत्रमा काम शुरु गरे । म अहिले २३ बर्षकि भए । अहिले उमेर पनि बदलिरहेको छ । अहिले म खास कन्फ्युज चाहि किन भएकी छु भने मेरो घरमा बिहेको कुरा चलिहेको छ । बिबाह गर्नैपर्छ भनेर कुरा आईराछ घरबाट । त्यतिको लागि म कन्फ्युज हो । मलाई धेरै आएका छन्, काम आएपनि मैले काम नगरेको कारण त्यो नै हो । तर, अब स्टार्ट गर्छु कामहरु फेरी । फ्युचरमा यदि मैले सोचे झै भयो भने म नेपालमै राम्रो प्रशंशा गर्न लायक रेष्टुरेण्ट खोल्नेछु । म गोवा घुम्न जादै छु । आएपछि बिचार गर्नुपर्ला ।
फेरि पनि सिरिएलमा आउने की ?
म त्यो भाग्यमानि मोडल, एक्ट्रेस हु । जसले सानो रोेल गर्दापनि दर्शकहरुले धेरैनै माया गर्नु भयो । मेरी बास्सैमा मैले धेरै रोल गरेको पनि थिईन थोरै थियो भूनिया भन्ने रोल । तर, पपुलारिटि धेरै कमाए । त्यस्तै फेसन सो पनि मेक्सिमम गरे । पहिलेदेखिनै मोडलिङलाई अगाडि बढाए । सिरिएलमा मेरी बास्सै भन्दा अरु नगरौ कि भन्ने सोच छ । त्यस्तै राम्रा राम्रा आईटम सङ्गस् गर्छु होला, तर हिरोईन बन्ने ईन्ट्रेस्ट नै छैन ।
हिरोईनको लागि अफर त आयो होला नी ?
अफर आयो । मैले २ वटामा काम पनि गरे ।
प्रायः त मोडलिङबाट छिर्ने अनि हिरोईन भएर निस्कने हुन्छन् ?
मलाई चाहि फेसन सो गर्न मनपर्छ । राम्रो व्यानरको बिज्ञापनहरु गर्न मनपर्छ, म्युजिक भिडियोहरु गर्न मनपर्छ अरु कुनै सोचाई नै छैन ।
सुरुमा र्याम्पमा हिड्दाको अनुभव ?
कन्फिडेन्स ममा बच्चै देखिनै थियो, कहिले पनि होपलेस भईन । र्याम्प त्यस्तै म्युजिक भिडियो गरे मैले, धेरैमान्छेबाट राम्रो रेस्पोन्स पाए । नेपालका जतिपनि दर्शकहरु हुनुहुन्छ उहाहरुले नै मलाई रुचाईदिनुभयो । आजसम्म हरीसा बाँनीयालाई नराम्रो भन्ने मान्छे मैले पाएकी छैन । मेरी बास्सैेबाट पनि मन पराउनु भयो । है । मलाई नेशनल, ईन्टरनेशनलका मान्छेहरुले चिन्छन खुसि लाग्छ ।
मैरी बास्सैको पपुलारिटिले देश बिदेश घुमायो ?
हो, म ६,७ देश गए । अब नर्बे जाँउ कि भनेर सोचिरहेकि छु ।
के को लागि जाने नर्बेमा एक्टिङका लागि अथवा फेसनका लागि ?
नर्बेमा मेरो एकदमै राम्रो साथी हुनुहुन्छ फोटोग्राफर । उहाँले मलाई नर्बेमा आउ हरीसा तिम्रो ईन्डिएन जस्तो लुक छ तिम्रो फोटो पनि राम्रो आउछ, तिमिले बाहिर ट्राई गर्दा राम्रो हुन्छ भन्नुभाछ । जानको लागि कुनै प्रोबलम त छैन । तर, के गरौ के नगरौ भन्ने भईराछ ।
मोडलिङ क्षेत्रमै केहि गर्ने सोच छ ?
मोडलिङमा स्कोप नै छैन । आज मलाई भन्न लाज लाग्छ । यतिधेरै बर्ष भईसक्यो यसमा लागेको । मैले यो क्षेत्रमा धेरै काम गरे तर के गर्ने नेपालमा यसको स्कोप नै छैन । यहाँ गरेको ८,९ बर्षको स्ट्रगल यदि बाहिर गरेको भए यो टाईममा म एकदमै टपको मोडल बनिसक्थे ।
कति कमाउनुभयो यो ८,९ बर्षसम्म ?
मैले आजसम्म गलत बाटो नपकडेर मेरो एक्लो जिबनमा मलाई पुग्ने गरेर कमाएकी छु । ठिकै छ । मलाई जस्तो ठाँउमा बसेपनि खान लगाउन पुग्छ ।
बिबाह कहिलेसम्म गर्ने प्लान छ ?
घरमा कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ मलाई । पहिले मेरो ब्यायफ्रेण्ड त थियो तर ब्रेकअप भयो ।
ब्रेकअप कसरी भयो ?
मैले छोडिदिएको उसलाई, केहि एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो । तर छुट्यो । म सिंगल हो अहिले । अहिले भेट हुदैन, ऊसंग १ बर्षको रिलेशन थियो, ब्रेकअप भएको ३ बर्ष भइसक्यो । आ–आफ्नो भाग्यको कुरा हो, ऊसंग लेखिएको थिएन बस् यति । नेपाली केटाहरु मन पर्दैन मलाई ।
भनेपछि विदेशी ताक्नुभाछ ?
त्यस्तो होइन, आइ एम सिंगल राइट नाव, मैले एकदमै माया गर्थे उसलाई.. द्याट टाइम आइ एम स्टिल भर्जिन, बट आइ एम नट स्टिल भर्जिन राइट नाव । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि । फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन्, मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, उ धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम छैन । ३ बर्ष अगाडी २० बर्षको हुदाँ उसंग मेरो रिलेसन थियो, अहिले २३ बर्ष भए त्यसपछि कसैसंग रिलेशन छैन । तर, साथीहरु छन्, घुम्न जान्छु, हास्छु, बोल्छु । म सिगरेट पिउदिन, ड्रिङ्स गर्दिन ।
कस्तो केटाको खोजिमा अहिले ?
मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।
केटीहरु प्रायः केटा धनिनै होस् भन्ने हुन्छन् रे ?
आ–आफ्नो सोचाई हो । पैसा त मसंग पनि छ नि, मैले सो पो नगरेको हो त । मलाई पुग्ने सम्पत्ति त कमाई सकेको छु नी । मलाई आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, म भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।
तपाईको फस्ट रिलेशन सेक्स को अनुभव ?
ओ..हो… नसम्झाउनु । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन । मैले जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । उसको अरुसंग पनि रिलेशन भइसकेको थियो, मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । किनकि त्यो मान्छेलाई सेक्स गर्नै नआउने रैछ ।
सेक्स कस्तो हुनुपर्ने थियो ?
मलाई वाइल्ड सेक्स मन पर्छ । सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । त्यो समय आइ एम नट ह्याप्पी । लाइफमा आफु जस्तो छ त्यस्तै खालको पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो । श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ? त्यही हो ।
त्यसपछि नि ?
छैन रिलेशन भएको । थ्री इएर्स भयो ।
विना रिलेशन कसरी वाइल्ड सेक्सको कल्पना हुन्छ र ?
(लामो हाँसो ) त्यो त कल्पना गर्ने कुरै होइन गर्ने हो । म सेक्सको बारेमा कितावहरु पढ्छु । नजानेको कुराहरु सिक्ने गर्छु । जरुरी छैन कि तिमी सेक्स नै गर । फिलिङ्स आएको बेला मूभीहरु हेर्ने अनि आफुले आफुलाई इन्जोय गर्ने गर्छु । जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटानै देख्दिन ।…. (हाँसो) त्यही एउटा थियो त्यो केटाले ब्याड इम्प्रेसन पार्यो त्यसलाई छोडिदिए । अरु ड्रिम ब्वाय मेरो लाइफमा छैन ।
विवाह अगाडीको सेक्सलाई राम्रो मानिदैन त ?
मलाई त्योसंग केहि मतलब छैन । मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन केटासंग गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।
कति सेक्स आवश्यक छ जीवनमा ?
आवश्यकता किन छैन ? यो त खाना खाए जस्तै हो । मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा समाजले औला उठाएर हुन्छ र ? हुदैन नि । कतिपय कुराहरुमा समाजले के भन्छ भन्ने हुदैन, यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।
तपाईलाई कस्तो केटा भएमा बढि सन्तुष्ट हुन्छु जस्तो लाग्छ ?
मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।
हरीषालाई आफ्नो सबैभन्दा मन पर्ने कुरा ?
(हाँसो) हा..हा…हा..म राम्री छैन तर एक्ट्रयाक्टिभ छु, स्विट एण्ड सेक्सी छु, आइ एम नट व्युटिफुल, बट स्विट एण्ड सेक्सी छु । मैले भन्दा पनि पब्लिकले तपाई एकदमै बुलेट हुनुहुन्छ भन्नुहुन्छ…..हा..हा…हा..।
मन पराउनेहरु धेरै छन् होला, उनीहरुलाई मन पर्ने तपाईको ?
(हाँसो) हा..हा…हा मन पराउने धेरै छन् । मेरो कसैले पनि केहि नराम्रो कुरा देखाउदै देखाउदैनन् । अर्को कुरा सबैले मलाई एउटै भन्छन् तिमि धेरै नै सेक्सी छौ । फेसबुकहरुमा हेर्न पनि सक्नुहुन्छ मैले नराम्रो कमेन्ट पाएकै छैन ।
धेरै नै सेक्सी देखेर अफरहरु कति आएका छन् ?
कति धेरै आको छ, छ । तर, त्यसलाई म नराम्रो मान्दिन । उसले मसंग केहि कुरा देख्यो र त त्यो भन्यो नी, त्यसमा चित्त दुखाउनुपर्ने केहि कारण छैन । तर, स्विकार गर्ने नगर्ने भन्ने फरक कुरा हो ।
फ्यानको सम्झना छ जसले धेरैनै प्रशंशा गरेको होस् ?
धेरै छ । अ..अ. म मेरी बास्सैको सुटिङमा दाङ गएको थिए, त्यो बेला एकजनाले मलाई आफ्नो जीउको सबै कपडा खोलेर एक चिज मागेको छ । म त्यो केटालाई कहिल्यै बिर्सन सक्दिन । त्यो केटाले सबैको अगाडि आई लभ यु भुनिया तिमिलाई पाइन भने म मर्छु भनेर भनेको थियो । सोह्र सत्र बर्षको उमेरमा म सानै थिए, अरु कुनै सेन्स फिलिङ्स नै आएन ममा ।
अहिले कसैले दाङमा भने जस्तै भन्यो भने नि ?
(हाँसो) हा..हा…हा म हास्छु । माया गर्न जसले पनि पाउछ तर, ब्वायफ्रेण्ड गर्ल फ्रेण्डको रुपमा होइन । फुलको आँखामा फुलै संसार । सबैलाई राम्रो सोच्नु पर्छ । कसैले प्रपोज गर्यो भने थ्याङक्यू भन्छु ।
त्यती मात्रै ?
त्यती मात्रै हो, म साथीहरुसंग घुम्छु, खान्छु तर, रिलेशन भन्ने कुरा फरक हो । पहिला जे भयो भयो, अब मेरो रिलेशन त्यहीसंग हुन्छ जोसंग मेरो विवाह हुन्छ । (हाँसो) हा..हा… अहिले त्यो त मैले लक गरेर आको छु हा..हा… कसैसंग हुदैन ।
संघर्ष के हो ?
म १३ बर्षको उमेरमा घर छोडेर आको केटी हो । संघर्ष त कति गरे–गरे । त्यही संघर्षले म यहाँसम्म आउन सके । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझैपनि गर्दैछु । मैले कहिल्यै रङ वे समातिन ।
- See more at: http://arghakhanchionline.com/news-details.php?nid=2400#sthash.QHfuLH5v.dpufभिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
२४ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एमाओवादी अध्यक्ष प्रचण्डलाई रिझाउन सक्नु आफ्नो योग्यता भएको बताउनुभएको छ । बीबीसी नेपाली सेवाका लागि रविन्द्र मिश्रसँग अन्तरवार्ता दिँदै प्रमुख आयुक्त कार्कीले आफू ओशो सन्यासीसमेत भएको खुलासा गर्नुभएको छ । साथै आफूले लोकसेवा उत्तीर्ण गरेर निजामति सेवामा प्रवेश गरेको अहिलेसम्म सार्वजनिक नभएको बताउनुभएको छ ।
‘मैले हरेक व्यक्तिलाई कसरी रिझाउन सकें, राजालाई कसरी रिझाउन सकें, त्यसपछि गिरिजालाई कसरी रिझाउन सकें, प्रचण्डलाई कसरी रिझाउन सकें भन्नुहुन्छ भने अब नेगेटिभ पार्टमा भन्नुहुन्छ भने यसलाई चाकरी होला, तर पोजेटिभ पार्टमा भन्नुहुन्छ भने मेरो योग्यता पनि त होला नि ।’ कार्कीले भन्नुभयो- ‘तपाईलाई म एउटा कुरा निश्चितरुपमा भन्न चाहन्छु, जोजो व्यक्तिले मलाई जुन-जुनरुपमा उपयोग गरे, मैले कसैलाई जीवनमा ‘लेक डाउन’ गरेको छैन ।’
बीबीसीमा प्रसारित अन्तरवार्ताको अंश

विद्युत ट्रान्सफरमर खरिद प्रकरणबारे त तपाईले छानविन गर्नुभयो, तर पूर्व माओवादी लडाकूहरुको शिविरमा भएको भनिएको र देशकै ठूलो ठानिएको आर्थिक हिनामिनाबारे चाहिँ कहिले छानविन गर्नुहुन्छ ?
म आउनुभन्दा अगाडि नै यसको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिसकेको छ, यसको अनुसन्धानको कार्य शुभारम्भ भैसकेको छ । मैले हामी आउनुभन्दा अगाडि जो व्यक्ति अनुसन्धान अधिकारी तोकिएको थियो, वहाँसँग सोध्दाखेरि अनुसन्धानको हामी करिब करिब अन्तिम चरणमा छौं भन्ने जानकारी पाएको छु । त्यसले गर्दा छिटै नै यसको अनुसन्धान प्रक्रिया कुन स्टेजमा पुगेको छ भन्ने कुारको म जानकारी गराउन सक्छु ।
पक्का छानविनचाँहि हुन्छ ?
यतिचाहिँ म तपाईलाई विश्वस्त गराउन चाहन्छु कि यसको अनुसन्धानमा कुनै पनि प्रकारको कसर बाँकी राखिने छैन ।
तर त्यो अनुसन्धान गर्ने क्रममा त माओवादी अध्यक्ष प्रचण्ड पनि तानिएलान् ?
म तपाईलाई विश्वास दिलाउँछु, अनुसन्धानको क्रममा देखिएको व्यक्ति चाहे त्यो सानो होस् चाहे ठूलो होस, त्यो व्यक्ति आयोगको दायराभित्र पर्नेछ त्यसमा यदि सबैभन्दा उच्च्स्तरका व्यक्ति पनि सहभागी हुनुहुन्छ र त्यो कुरा प्रमाणबाट देखिन आएको खण्डमा कारवाही गर्न आयोग पछि पर्दैन ।
तर, तपाईले त्यसो त भन्नुभयो, तर प्रचण्डलाई नसोधिकन, कतिपयले के पनि भन्छन् भने अर्को एउटा शक्तिकेन्द्र पनि छ, त्यसलाई नसोधिकन हत्पति तपाई केही काम गर्नुहुँदैन भन्छन्…..
हेर्नोस् है, यो त बडा कोरा नारा हो । जस्तै मेरो नियुक्ति भन्दा अगाडि मलाई विवादित छविको व्यक्ति भनेर जुन प्रकारले एउटा कपोलकल्पित र सुनियोजितरुपमा षडयन्त्रपूर्ण ढंगले आरोप लगाउने प्रयास गरियो ।
तर, प्रमाणित नभए पनि तपाई विवादित त हो नि ?
कसरी भन्नुहुन्छ विवादित ? ल भन्नोस् त एकछिनलाई, विवादित भनेको के हो ?
सुनकाण्डमा पनि तपाईको नाम तानिएकै हो । अरु केही विषयमा पनि तपाईको नाम तानिएकै हो । अहिले तपाईको नियुक्तिमा पनि सिंगो राष्ट्र विभाजित भएकै हो । भनेपछि त्यो त विवादितै भयो नि ।
मैले तपाईजस्तो उच्चस्तरको पत्रकारबाट यस्तोखालको प्रश्नको अपेक्षा गरेको थिइँन । किनभने नि, तपाईले मलाई जुन सुनकाण्डको मुद्दा भन्नुभो, के हो सुन काण्ड ? तपाईले बुझ्नुभएको छ सुनकाण्डको मुद्दा के हो भन्ने कुरा ? सुनकाण्डको मद्दा के हो भन्ने कुरा सुन्नोस् मेरो मुखबाट । वास्तवमा सुनकाण्डको अभियोग मलाई धेरै लगाइएको हुनाले मैले आम नेपाली दाजुभाइ, दिदी बहिनीका अगाडि मैले आज यस फोरमबाट सफाइ दिने मौका पाउनुपर्छ ।
म भन्सारको महानिर्देशक थिएँ, त्योबेला झिटीगुन्टा व्यवस्था अन्तर्गत कुनै पनि एक महिनाभन्दा बढी विदेशमा बसेर उसँग कमाउने स्रोत भएका आधारमा १० किलो सुन ल्याउन पाउँथ्यो । त्योबेला लामो फर्म भर्ने प्रचलन थियो । कुनै व्यक्तिले आएर लामो फर्म भर्यो तर उसको टिकटमा, मेरो नामको टिकटमा अर्को व्यक्ति उडेको हुनाले इमिग्रेसन, इमिग्रेसनको छाप नलागेको हुनाले उसको सुनलाई पास गर्ने नगर्ने भन्ने कुरा विवादको विषय भयो । त्यसबेलाको प्रमुख भन्सार अधिकृतले त्यो सुनलाई डिपोजिट राखेर त्यो अवस्था त्यो व्यीक्तको सुन डिपोजिट भएको कारणले गर्दाखेरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख र त्यहाँका सम्पूर्ण कर्मचारीहरुले यो नयाँ प्रकारको केस हो र कुनै पनि ऐनले यसलाई जफत गर्न मिल्दैन भन्ने कुरा भनेपछि योचाहिँ डीजीको लेबलमा मलाई जब फाइल पेश भयो, मैले कानूनशाखादेखि लिएर महसुल शाखासम्म सम्पूर्ण मान्छेको राय सल्लाह लिएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखको रायलाई सदरमात्रै गरेको हुँ । मैले त्योबेलाको पाटन पुनरावेदन अदालतबाट पनि सफाइ पाइसकेको छु । त्यसपछि मैले सर्वोच्च अदालतबाट पनि फैसला पाइसकेको छु । त्यसपछि पुनरावलोकन नगर्ने पनि सर्वोच्च अदालतले निर्णय गरिसकेको छ । यो कपोलकल्पितरुपमा केही अखबारले फ्रेमिङ गरेको न्युज हो जसमा कुनै सत्यता छैन । यो दुर्भाग्य र पीत पत्रकारिताको चरम कुरा हो जस्तो मलाई लाग्छ ।
त्यही भएरै तपाईलाई सोधेको । तपाईले भन्नुभयो नि, कुनै पनि ठूलो व्यक्तिलाई छोडिँदैन भन्नुभयो, भर्खरै भर्खरै मैले के सुनें भने केही व्यापारीलाई अख्तियारले पत्र काट्न नै तयार भैसकेको थियो तर त्यो कामचाहिँ रोकियो । काहीँबाट दबाव आयो भनेर सुनियो । त्यो हो कि हैन ?
जहाँसम्म भ्याट छलेको प्रकरण छ, म त्यहाँको प्रमुख आयुक्त भएर आइसकेपछि सबभन्दा पहिले आन्तरिक राजस्व विभागका सम्पूर्ण पदाधिकारीहरुलाई अख्तियारमा बोलाएर सबभन्दा पहिले छलफल गर्ने व्यक्ति म नै हुँ । अहिले भ्याट छलीको प्रकरणमा भएको प्रगतिको नियमितरुपमा हामी अनुगमन गरिरहेका छौं । अहिले हालसालमात्रै हामी र आन्तरिक राजस्व विभागको समन्वयको आधारमा करिब १६ सय देखि २ हजार व्यक्तिको भ्याट छलीको प्रक्रिया थालिएको जानकारी मलाई आएको छ ।
यसमा अलि प्रगति भएको कहिले देखिन्छ त ?
१५ दिन अगाडि आन्तरिक राजस्व विभागले दिएको जानकारीका आधारमा १६ सय ५० जना नयाँ भ्याट छलिएका व्यक्तिहरुलाई प्रारम्भिक अनुसन्धानका आधारमा भ्याट छली गरेको भन्ने उनीहरुको निश्कर्षका साथ उनीहरुले कारवाही प्रक्रिया अगाडि बढाइसकेका छन् । मलाई लाग्छ, यो नियमित प्रक्रिया हो । यी १६ सय ५० नै अन्त्य होइन । यो प्रक्रियालाई अझ सशक्त र प्रभावकारी ढंगमा अगाडि बढाउने प्रद्धिवद्धता म व्यक्त गर्न चाहन्छु ।
भ्रष्टाचार भनेको कोही नेतालाई ललाइ फकाइ गर्नु, कोही नेतालाई चाकरी गर्नु पनि भ्रष्टाचार हो कि होइन ?
यदि मेरो प्रवृत्ति चाकरी नै भएको भए म देशको मुख्य सचिव भैसकेको व्यक्ति विभिन्न ७/८ वटा मन्त्रालयको सचिव भएको व्यक्ति चाकडी प्रवृत्तिमा अगाडि बढ्ने भएको भए साढे छ वर्ष म घर बस्नुपर्ने थिएन ।
तर, हेर्नोस् न । पहिला तपाई हुकुम प्रमाङ्गीबाट सेवा प्रवेश गर्नु भो । त्यसपछि गिरिजाप्रसाद कोइरालासँग नजिक हुनु भो । त्यसपछि प्रचण्डसँग नजिक हुनु भो । यसलाई के भन्ने ? चाकरी भन्ने कि नभन्ने ?
यो पनि तपाईले असाध्यै राम्रो प्रश्न उठाइदिनुभो । निश्चितरुपमा म ०४१ सालमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गीबाट उपसचिवमा नियुक्त भएको व्यक्ति हुँ । त्यसपछि मैले लोकसेवाको परीक्षा दिएर, परीक्षा पास गरेर, इन्टरभ्यु दिएर, इन्टरभ्युमा हाइएस्ट मार्क लिएर आएर मेरो सेवा परिवर्तन भएको हो । राजाको हुकुम प्रमाङ्गीबाट नियुक्ति भएको म पहिलो व्यक्ति हुँ, जसले हुकुम प्रमाङ्गीका साथसाथै लोकसेवाको पनि फेस गरेको छ । यो कुरा अहिलेसम्म पब्लिकमा आएको थिएन ।
जहाँसम्म तपाईले भन्नु भो, मैले हरेक व्यक्तिलाई कसरी रिझाउन सकें, राजालाई कसरी रिझाउन सकें, त्यसपछि गिरिजालाई कसरी रिझाउन सकें, प्रचण्डलाई कसरी रिझाउन सकें भन्नुहुन्छ भने अब नेगेटिभ पार्टमा भन्नुहुन्छ भने यसलाई चाकरी होला, तर पोजेटिभ पार्टमा भन्नुहुन्छ भने मेरो योग्यता पनि त होला नि । र, तपाईलाई म एउटा कुरा निश्चितरुपमा भन्न चाहन्छु, जोजो व्यक्तिले मलाई जुन-जुनरुपमा उपयोग गरे, मैले कसैलाई जीवनमा ‘लेक डाउन’ गरेको छैन । कामबाट, चाकरीबाट हैन ।
अब प्रचण्डलाई ‘लेक डाउन’ हुने सम्भावना रहन्छ कि रहँदैन यति लडाकू हिनामिनाको छानविन भयो भने ?
वास्तवमा मैले प्रचण्डजीसँग व्यक्तिगतरुपमा काम गर्ने मौका कहिल्यै पनि पाइँन । जुनबेलामा प्रचण्डजी प्रधानमन्त्री हुनुभो, त्यो बेलामा करिब डेढ वर्ष म भारतमा थिएँ । एउटा आध्यात्मिक गुरु पाइलट बाबा हुनुहुन्छ, वहाँको आश्रममा डेढ वर्षसम्म म र मेरो श्रीमती आध्यात्मिक बाटोको खोजीमा र आफूलाई चिन्ने खोजीमा डेढ वर्षसम्म हामी इण्डियामा थियौं । वहाँहरुले नै हो नेपालमा सबैभन्दा पहिले मेरो घरमा चारैतिरबाट लेखेर लोकमानलाई फाँसी दे, लोकमान देशद्रोही हो देखि दुनियाँभरिको कुरा लेखिने मान्छे पनि मै हुँ । तर, जब उहाँले मलाई भेट्नु भो, त्योबेला प्रचण्डजी र बाबुारमजी नयाँ बजारमा सँगै बस्नुहुन्थ्यो, करिब साढे ३ घण्टाको मेरो भेटघाटमा मेरो कुराकानीबाट उहाँ प्रभावित हुनुभो होला । किनभने म स्पष्टरुपमा बोल्छु । मेरो मनमा पाप छैन । म हिपोक्र्याटिक नेचरको मान्छे होइन ।
तपाईले मेरो मनमा पाप छैन भन्नुभयो, आध्यात्मिक मान्छे, ईश्वरका नाममा कसम खान सक्नुहुन्छ मैले जिन्दगीमा भ्रष्टाचार गरेको छैन भनेर ?
ईश्वरको नाममा म कसम खान सक्छु कि मैले कुनै व्यक्तिलाई दुख दिएको छैन । कुनै व्यक्तिको मैले आँशु चुहाउने काम गरेको छैन । कुनै व्यक्तिलाई मैले आफ्नो स्वार्थका लागि अपराधको काम गरेको छैन । यो तपाईसँग म ईश्वरका नाममा सफथ खान सक्छु ।
सरकारको स्रोत हिनामिना गरेको छैन भन्न सक्नुहुन्छ ?
म भन्न सक्छु । हेर्नोस् म हात उठाएर ईश्रका नाममा भन्न सक्छु कि मैले सरकारको कुनै पनि स्रोत मेरो निजी स्वार्थका लागि कहिल्यै हिनामिना गरेको छैन ।
हेर्नोस् है, म विगत दुई वर्षदेखि ओशो सन्यासी हुँ, उहाँले देखाएको बाटोमा म हिँडिरहेको छु । र, यो सबै आध्यात्मिक बाटोले पनि मेरो यो जीवनको कोर्सलाई नयाँ बदलाव दिएको छ । आजमात्रै मैले गीताको १८ अध्यायको ओशोको प्रवचन सकें । भगवान कृष्णले गीतामा जुन उपदेश अर्जुनलाई दिनुभएकाृे छ, अल्टिमेट्ली जे हुन्छ, ईश्वरको इच्छाले हुन्छ, व्यक्तिगत अहंकार र म भन्ने भावलाई हटाएर यदि जे भइरहेको छ, ईश्वरको इच्छाले राम्रो भइरहेको छ भनेर ईश्वरमा समर्पित भावले अघि बढ्न सक्यो भने त्यो व्यक्तिले आफ्नो व्यक्तिगत महत्कांक्षाको कहिल्यै पनि चासो राख्दैन । र, म त्यही मार्गमा छु, म तपाईलाई विश्वास दिलाउँछु, यो सबै आध्यात्मिक बाटो, जसले म आन्तरिक खोजको बाटोमा हिँडिरहेको छु, त्यसले मलाई थप उर्जा दिएको छ, त्यसकारण तपाईले भनेको कुरालाई म अत्यन्तै गम्भीरता र इमान्दारिताका साथ भन्न सक्छु ।
मैले भ्रष्टाचार गरेको छैन…। छैन ।
यत्रो तपाईले गर्नुभएको भए किन तपाईको छवि आलोचित भएको ?
यहाँ कस्तो व्यक्तिका बारेमा टीकाटिप्पणी हुँदैन भने जो व्यक्तिले निर्णय गर्दैन । अहिले सुशासनको प्रत्याभूति भगवानले गर्ने हो र ? त्यो त कुनै न कुनै राजनीतिक व्यीक्तले गर्छ । तपाई अमेरिका हेर्नोस्, अमेरिकाको राष्ट्रपतिले एएटा न्यायधीश नियुक्त गर्छ । हामीले संविधान दिन सकेको छैन, रुल अफ ल छैन हेर्नोस् । राजनीतिकरण ब्यूरोक्रेसीमा यति हदसम्म बढेको छ, प्रत्येक व्यक्तिले राजनीतिक संगठनको छातामुनि बसेन भने ऊ सर्भाइभ गर्न नसक्ने अवस्थामा पुग्छ ।
र, ऊ अख्तियारको प्रमुख पनि हुन सक्दैन , राजनीतिक छातामुनि नभइदिएको भए त तपाई अख्तियार प्रमुख नै हुनुहुन्थेन नि ?
सुन्नोस् न एउटा कुरा, संसारको कुन ठाउँमा कुनै पनि संवैधानिक निकायको नियुक्ति कसले गर्छ ? भगवानले गर्ने हो र ? त्यो त कुनै न कुनै राजनीतिक व्यक्तिले गर्छ । अमेरिकाको राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्छ, संवैधानिक पदहरुमा नियुक्त गर्छ । तर त्यो संवैधानिक पोजिसनमा उसको दायित्व र बफादारिता देशप्रति हुन्छ । यो संवैधानिक पद भएको हुनाले मेरो नियुक्तिपछिको जिम्मेवारी चाहिँ राजनीतिक दलप्रति नभएर देशप्रति हुन्छ ।
अब अख्तियारले के-के गर्छ ?
हाम्रो मान्यता के छ भने नेपाल सरकार सम्वद्ध निकायहरु जसले जनताको सेवाका लागि जिम्मेवारी लिएका छन्, त्यही निकायले ती कामहरु गर्नुपर्छ । जस्तो सेवा दिने निकायहरु जुनसुकै निकाय होस्, चाहे त्यो जिल्ला प्रशासन कार्यालय होस्, चाहे त्यो भूमि प्रशासन कार्यालय होस्, चाहे त्यो यातायता कार्यालय होस्, स्थानीय विकास वा जुनसुकै निकाय होस्, त्यो निकायले नै त्यो काम गर्नुपर्दछ । त्यसको जिम्मेवारी त्यही निकायलाई बनाउनुपर्छ भन्ने उद्देश्यले मेरो नियुक्ति भएपछि हामीले १५ दिनसम्म खालि अन्तरक्रिया मात्रै गर्यौं । तपाईहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएन भने अख्तियारले तपाईहरुमाथि निगरानी गर्छ भन्ने ‘स्ट्रोङ्ग म्यासेज’ दियौं ।
त्यसपछिको अर्को हाम्रो प्राथमिकता के थियो भन्दाखेरि यहाँ व्यक्तिले तजविजी अधिकारको प्रयोग गरेर नीतिग व्यवस्थाहरुको अत्यन्तै कमी छ । नीति छैन भने निर्देशिका बनाइदिएर त्यो अनुसार काम गर्नुभयो भने अख्तियारले त्यसमा सहयोग पुर्याउँछ । अर्को फोकस के भयो भने हरेक मन्त्रालयका फोकल पर्सनलाई बोलाएर हरेक १५ दिनमा हामी अख्तियारमा छलफल गर्छौ । यो नीतिगत कुरा गर्नुभयो, तर कार्यगत रुपमै तपाईले भर्खरै गरेको काम चाहिँ ट्रान्सर्फमरको हो । जुन, गुणस्तरहीन रुपले ट्रान्सर्फमरहरु ल्याइएको रहेछ केही व्यक्तिहरु थुनामा पनि छन् ।
त्यस्तै किसिमका अन्य कुराहरु के गर्दै हुनुहुन्छ ?
मैले अनुसन्धानका कतिपय कुराहरु अहिले तपाईलाई खोल्न मिल्दैन । अनुसन्धानमा गोप्यताको पनि प्रश्न आउँछन् । एउटा त हामीले नियमित रुपमा ‘डेमोष्ट्रेटिफ अफोर्ट’ देखाउनका लागि करिब २ सय ५० जना व्यक्तिहरुको सम्पत्तिको छानविन पनि गर्दैछौं । यो सम्पत्तिको स्रोत छानविन गर्दै पहिले पहिले कुनै एउटा निश्चित क्षेत्रमा फोकस गरेको थियो भने यो पटक हामी बहुलक्षेत्रमा भ्रष्टाचार हुन सक्ने क्ष्त्रेमा काम गरेका व्यक्तिहरुको छानविन गर्दैछौं ।
यसमा राजनीतिक व्यक्तिहरु पनि पर्छन् ?
राजनीतिक व्यीक्तहरु पनि निश्चितरुपमा पर्छन् । अख्तियारको परिधीभित्र पर्ने, कानूनले दिएको मापदण्डभित्र जोसुकै व्यक्ति पनि पर्न सक्छ । राजनीतिक भ्रष्टाचारलाई पनि अख्तियारले कुनै पनि रुपमा छाड्नेछैन ।
त्यो माओवादी नै किन नहोस्, अरु ठूला दल नै किन नहुन् ?
जोसुकै । तपाईले मलाई बारम्बार माओवादीलाई ‘ड्रयाक’ गर्दै हुनुहुन्छ, म तपाईलाई एएटा कुरा भन्छु कि म माओवादी पार्टीको कार्यकर्ता पनि होइन । म कुनै राजनीतिक दलको कार्यकर्ता पनि होइन । संवैधानिक पदमा मेरो नियुक्ति भैसकेपछि मेरो लागि सबैभन्दा ठूलो करा भनेको देश हो । नेपाली जनताको भविश्य, नेपाली जनताको अनुहारमा खुशी नै मेरो सबैभन्दा ठूलो उद्देश्य हो । मैले राजनीतिक भाषा बोलेको हैन हेर्नोस् । मैले मेरो मनको अन्तःस्करणको भाषा बोलेको हुँ ।
तपाईको बोली र व्यवहारमा समानता भएको पछि सर्वसाधारणले देख्न पाउँछन् छिट्टै ?
तम तपाईलाई प्रमिश गर्छु, आजको छ महिनापछि एकपटक फेरि बोलाउनोस् तपाईको स्टुडियोमा । तयो बेला तपाईले स्वयं भन्नुहुनेछ कि लोकमानजी मपाईसँग मैले अपेक्षा गरेको कसौटीमा तपाईचाहिँ धेरै कुराहरुमा पास हुनुभयो, अझ तपाईले हेर्नुपर्ने एरिया यो छ भनेर तपाईले नै भन्नुहुनेछ । म तपाईलाई यो कुरा दाबा गर्न चाहन्छु ।onlinekhabar

एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।
रेड कार्पेट मा अचानक उनको ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को पब्लिसिटी स्टन्ट हो र एस्लाई उनले जाने बुझेरै गरिन ।
तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् - “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।"भिडियोमा हेर्नुस ,यहाँ के भयो !!!
भिडियो तल