Indian wife and her baby daughter burned to death by husband as the mother breastfed her little girl because he wanted a son. Annu Devi, 22, burned to death while breastfeeding her daughter Husband. Gunjan Masat poured fuel over the pair before lighting it.
Masat then allegedly moved the still-living Devi close to a fire to make it look like she had accidentally set herself on fire. Mother and baby were discovered the next morning with 90 per cent burns. They were taken to hospital but were pronounced dead on arrival. Devis father claims in-laws became angry when she gave birth to a girl.

भिडियो हेर्न तल बक्समा डबल क्लिक गरनुहोस्
काठमाडौं, २४ पुस (एजेन्सी) : भारतीय कुटनीतिज्ञ देवयानी खोब्रागडेको अमेरिकामा नग्न बनाएर गरिएको खानतलासीको भिडियो सार्वजनिक भएको छ ।

नग्न बनाइ अमेरिकीहरुले देवयानीको खानतलासी गरेको सो भिडियो सार्वजनिक यसले निक्कै चर्चा पाइरहेको छ । यद्यपि सो भिडियो फेक भएको अमेरिकाले जनाएको छ । यसले सो भिडियो देवयानीसँग सो भिडियोको कुनै सम्बन्ध नरहेको प्रस्ट पार्दै भिडियोलाई खतरनाक र नक्कली समेत भएको जनाएको छ ।
अमेरिकी विदेश विभागकी उप प्रवक्ता मैरी हर्फले उक्त भिडियोमा देवयानीसँग सम्बन्धीत केहि पनि नरहेको समेत दावी गरेकी छिन् । देवयानीलाई कपडा नै खोल्न लगाएर तलासी गरिरहेको उक्त भिडियोमा देखाइएको दावी गरिएको छ ।
समाचारहरुमा जनाइएअनुसार यो सिसिटिभीको फुटेज हो । भिडियोमा महिलाको अनुहार प्रस्ट नदेखिएपनि ती महिलाले अस्वीकार गरी कराइ रहेको सुनिन्छ । सन् १९९९ मा आइएफएस अफिसर र न्युयोर्कमा भारतकी उपवाणीज्य दूत देवयानी खोबरागडेलाई आफ्नी कामदार संगीता रिचर्डलाई भिसा आवेदनमा गलत जानकारी दिएको आरोपमा अमेरिकाले तलासी गर्दै पक्राउ गरेको थियो ।

काठमाण्डौं । विद्यालयका सहायक प्रिन्सिपलले विद्यालयमै छात्रामाथि यौन दुर्व्यवहार गर्दै बलात्कारको प्रयास गरेका छन् । बसुन्धारास्थित फ्लोरोसेन्ट एकेडेमीका सहायक प्रिन्सिपल रमेश पनेरुले १० कक्षामा अध्ययनरत छात्रालाई विद्यालयमै बलात्कार प्रयास गरेका हुन् । पनेरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सहायक प्रिन्सिपल पनेरुविरुद्ध गरिएको नाराबाजीसहितको भिजुअल :
प्रहरीका अनुसार मिडटर्म रिजल्टबारे कुरा गर्न भन्दै १० कक्षामा अध्ययनरत १६ बर्षकी ती छात्रालाई पनेरुले प्रिन्सिपलको कोठामा बोलाएका थिए । प्रिन्सिपल मेघराज गौतम भने बिदामा थिए ।
करिब आधा घन्टासम्म कोठामा राखेर उनले दुर्व्यवहार गरेको र गालामा किस खाँदै बलात्कारको प्रयास समेत गरेको पीडित छात्राका अभिभावकले प्रहरीलाई बताएका छन् । पक्राउ परेका पनेरुले भने घटनाका बारेमा केही बताएका छैनन् ।
काठमाडौं । काठमाडौंको बागबजारस्थित कार्यालयमा प्रेस चौतारी नेपालको बैठक बसिरहेको थियो । बैठक स्थलमा अचानक प्रहरी पुगेपछि केहीछिन त सन्नटा नै छायो । सबैले मुखामुख गर्न थाले ।
पछि थाहाभयो प्रेस चौतारी नेपालका एकजना नेतालाई आफ्नै छोरी बलात्कार गरेको अभियोगमा पक्राउ गर्न प्रहरी पुगेको रहेछ । प्रहरीले शनिबार राजधानीको बागबजारमा प्रेस चौतारी केन्द्रीय समितिको बैठक बसिरहेका बेला पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश पोखरेललाई पक्राउ गरेको छ ।
प्रेस चौतारीको केन्द्रीय बैठकमा भाग लिन झापाबाट आएका पूर्वान्चल इन्चार्ज पोखरेल आफ्नै छोरीमाथि बलात्कारको आरोपमा सिहदरबार प्रहरी वृतले पक्राउ गरि हनुमानढोका पठाएको छ । प्रहरीका अनुसार पोखरेलकी पत्नीको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको हो ।
प्रहरी स्रोतका अनुसार उनी माथि हाडनाता, जर्वजस्ती करणी, र बाल यौन दुर्व्यबहारका तीनवटा मुद्दा लगाइने भएको छ । आइतबार उनलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी छ । स्रोतका अनुसार उनले छोरीमाथि कक्षा ७ मा पढ्दादेखि नै जर्वजस्ती करणी गर्दै आएका थिए । उनी अहिले कक्षा १० मा अध्यनरत छन् ।
लामो समयको पीडापछि मात्रै उनले आमालाई पीडा सुनाएपछि प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले पक्राउ गरे लगतै केही युवाहरुले प्रेस चौतारीको कार्यालय तोडफोडको प्रयास समेत गरेका थिए ।

crime patrol season 4 full episode full of suspense, mystery and drama which would grab your attention all the time.
केही समय अघि बलिउड नायिका जीया खानले आफ्नै फ्ल्याटमा रहेको पंखामा झुण्डिएर आत्महत्या गरेको खबरले बजार ततायो । आखिर बलिउड सिने नगरीमा जम्दै गरेकी सुन्दर नायिकाले किन आत्महत्या गरिन् भन्ने प्रश्न सबैले सोझाए ।

तर उनको निधन भएको केही महिना पछि विभिन्न रहस्यहरु बाहिर आइरहेका छन् । नायिका खानले आत्महत्या नगरेको तथ्य खुल्न थालेको छ । जीया खानको आमाले यो घटनाको फेरी छानबिन गर्न उजुरी दिएपछि रहस्य बाहिर आउन थालेको हो । जीयाको हत्या भएको तथ्यहरु देखिन थालेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
फोरेन्सी ल्याबले दिएको रिपोर्ट अनुसार जीयाको नङमा कुनै व्यक्तिको रगत देखिएको छ । यस्तै उनको भित्री बस्त्रमा पनि रगत देखिएको छ । निधन हुनुभन्दा पहिले उनले केही समय हत्या गर्ने व्यक्तिसँग हातपात भएको थियो । आफूलाई बचाउन जीयाले कोशिश गरेको देखिन्छ ।
अर्कोतिर निधन हुनुभन्दा केही समय पहिले आफ्नो फ्ल्याटमा छिरेकी जियाले लगाएको पहिरन र पंखामा झुण्डिदा लगाएको पहिरन फरक देखिएको छ । जीयाको हत्या भएको भन्दै वकालत गरिरहेका वकिलले कुनै पनि व्यक्तिले आत्महत्या गर्नु अघि कपडा परिवर्तन नगर्ने बताएका छन् ।

पर्सा, ९ कात्तिक । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पर्सा लिपनी बिर्ता–६ का १५ वर्षीय देव नारायण रामलाई प्रहरीले पक्राउ गरेको छ ।

राम र उनका साथी रामदेश रामले हिजो साँझ सोही ठाँउ बस्ने १२ वर्षीया बालिकालाई घर नजिकैको पसलमा गएको अवस्थामा जवरजस्ती समाती नजिकैको खोलाको छेउको बाँसघारीमा लगेर जवरजस्ती करणी गरेका थिए ।
देव नारायण पक्राउ परेपनि रामदेश राम भने फरार रहेका छन् । यसैबिच १० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गुल्मी दिगाम–३ का ४४ वर्षीय मनुराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ४ । आफ्नै बहिनीलाई श्रीमानले बलात्कार गरेपछि पीडा सहन नसकेर दिदीले नजिकैको खेतमा अवस्थित रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
१३ वर्षकी बहिनीलाई बलात्कार गरेको थाहा पाएपछि कैलाली थापापुर गाविस वडा नम्बर-४ की १९ वर्षीया जुनी चौधरीले आत्महत्या गरेकी हुन् ।
दिदीको घरमा बास बस्न गएकी पीडित बालिकालाई २१ वर्षीया भिनाजु राजकपुर चौधरीले शुक्रबार राति जबरजस्ती बलात्कार गरेको शनिबार बिहान उनले श्रीमानसँग यसै विषयमा झगडा गरेकी थिइन् । त्यसको केही समयपछि उनले आत्महत्या गरेको आफन्तले जनाएका छन् ।
बलात्कृत भएकी बहिनीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको र स्वास्थ्यउपचार समेत नगरिएको बताइएको छ ।

पर्सा, १ भदौ । बोक्सीको आरोपमा गाउँलेको कुटाइबाट पर्सासुपौली–९ सढी टोलकी भगन राउतकी ४५ वर्षीया श्रीमती पार्वती देवीको शुक्रबार मृत्यु भएको हो ।
छिमेकी जगदीश राउतको २० वर्षीया छोरी प्रतिमा कुमारीलाई जादुटुना गरेको आरोपमा पार्वतीलाई गाउँका केही मान्छेले बिहीबार राति १ बजे घरबाट नियन्त्रणमा लिई कुटपिट गरी हत्या गरेको पीडित पक्षको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताएका छन् । छोरी सुनकेशरी कुमारी र श्रीमान् भगनलाई कोठाभित्र थुनेर पार्वतीलाई लछार–पछार गर्दै घरबाट बाहिर लगेका थिए । सोही गाउँका मोहनलाल चौधरीको बैठक घरमा लगेर पार्वतीलाई हात, खुट्टा बाँधी रातभरि कुटपिट तथा चरम यातना दिएपछि बिहान उनको मृत्यु भएको थियो । चौधरी पूर्वमन्त्री तथा तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् ।घटना दबाउन पार्वतीको शवलाई गायव गर्न खोजिरहेका बेला सूचनाका आधारमा प्रहरी घटनास्थल पुगी शव नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न गाउँकै पासपति देवी, सीताकुमारी राउत र रेणुदेवी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाबाहेक सोही गाउँका अनिल राउत, विश्राम राउत, नवीन राउत, धनराज राउत र प्रतिमाकुमारी थारू घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल उनीहरू फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले जनाएका छन् । बोक्सी अभियोग लगाइएकी महिलालाई तत्काल गाउँ निकाला गर्न भारतबाट आएका एक झाँक्रीले भनेका थिए । सोही आधारमा एक पञ्चायती राखी गाउँ निकालाको निर्णय भएको थियो । तर, पञ्चायतको निर्णय नमान्दा पीडित बनाइएकी पार्वतीको मृत्यु भएको हो । यता, पूर्वमन्त्री चौधरीले आफूले शुक्रबार बिहान मात्र घटनाबारे जानकारी पाएको बताएका छन् । उनले भने, ‘घटनाबारे बिहान मात्र थाहा पाएँ, कुराको खोजीनीति गरिरहेको छु ।’
एक महिनाभित्र पर्सामा बोक्सीको आरोप लगाई महिलालाई यातना दिने यो दोस्रो घटना हो । यसअघि साउन २२ गते पर्साको विश्रामपुर गाविसमा एक जना ५० वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र ख्वाइएको थियो । विश्रापुर–१ का बद्रीप्रसाद चौरसियाकी श्रीमती सरस्वती देवीलाई दुई महिलासहित चार जनाले नियन्त्रणमा लिई मलमूत्र ख्वाएका थिए । मुलुकी ऐन अदल १० को ‘ख’ मा बोक्सीको आरोपमा कुनै महिलामाथि दुव्र्यवहार गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
यसैबीच, नेपाल सरकारले बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय ऐन अध्यादेशमार्फत ल्याउने निर्णय ६ महिनाअघि गरेको थियो । तर, हालसम्म नयाँ कानुन कार्यान्वयनमा आएको छैन । ल्याउन खोजिएको नयाँ कानुनअनुसार बोक्सीको आरोप लगाउनेलाई एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।freenepal.
२४ साउन, खोटाङ । खोटाङ जिल्लामा ९ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरेका छन् । नाताले काका पर्ने २६ वर्षका जापान राईले जंगलमा घाँस काट्न गएको समयमा बालिकालाई बलात्कार गरेको हो ।राखा ४ की बालिकालाई बलात्कार गर्ने युवा फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएका छन् । उजुरी परेपछि बलात्कारीको खोजी कार्यलाई तिब्रता दिइएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएपनि प्रहरीले कारबाहीका लागि कुनै चासो नदेखाएको पीडित बालिकाको आमाले बताइन्
युवतीको बिचल्ली
बारा, २३ साउन । विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवतीको बिचल्ली भएको छ ।
विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।
विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।
उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । उनले साउन १० गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बारामा बलात्कार गर्ने अजयविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानकारी दिनुभयो ।
पीडकविरुद्ध प्रहरीमा जाहेरी परेपछि घटनालाई गाउँमै मिलाएर अपराधी उम्काउन षडयन्त्र सुरु भएको छ । घटनालाई गाउँमा नै मिलाउनुपर्छ भन्दै स्थानीय केही अगुवा र अजयका काका हरेन्द्र क्रियाशील भएका छन् । घटनालाई ढाकछोप गर्नका लागि गाउँमा पञ्चायत गरी केही रकम लिएर मिलापत्र गर्न दबाब आएको ती युवतीका बाबुको गुनासो छ । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै आएका स्थानीय मधुसूधन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले सोधपुछका लागि मधुसूधनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले यौनशोषण गर्ने युवकको खोजतलास भइरहेको बताउनुभयो ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।

.jpg)