नेपाली फिल्मको तर्फबाट यसपटक चलचित्र 'सुनगाभा' ओस्कार अवार्डका लागि छनोट भएको छ ।

चलचित्र बधशाला, साँघुरो, शिरीषको फुल र सुनगाभा ओस्कार अवार्ड छनोटका लागि प्रतिस्प्रधामा रहेका थिए ।
अन्ततः विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितीले ओस्कार फिल्म फेस्टिवलका लागि नेपाली चलचित्र सुनगाभालाई छनोट गरेको जनाएको छ ।
समलिंगी मानिसको प्रेम कथालाई आधार मानेर बनाइएको चलचित्र सुनगाभाको सुवर्ण थापाले निर्देशन गरेका हुन् ।
चलचित्र सुनगाभामा अभिनेत्री निशा अधिकारी र दिया मास्के समलिंगी जोडीका रुपमा देखा परेका छन् ।
यस चलचित्रमा समलिंगी मानिसले समाजमा भोग्नुपरेका सामाजीक समस्या, सामाजीक परिबन्ध, समाजले हेर्ने नकारात्मक दृष्टिकोण लगाएतका विषय बस्तु समेटिएको छ ।
ओस्कार छनोट समितिमा विमल पौडेल, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली छन्
भिडियो हेर्नुस्

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।

राकेश रोशनको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘क्रिश ३’ को प्रोमो सार्वजनिक गरिएको छ । ब्रेन सर्जरी पश्चात आराम गरिरहेका नायक ऋतिक रोशन, पि्रयंका चोपडा, विवेक ओबराय, कंगना रनावत लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ ।

चलचित्रलाई अत्याधुनिक प्रविधिले सिगारिएको छ । यसैले पनि यो चलचित्र हलिउडमा बनेकासुपरम्यान, स्पाइडरम्यान स्तरको भएको तर्क छ । प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा र व्यापारको आँकलन पनि सुरु भएको छ । यो चलचित्र तिहारमा प्रदर्शनमा आउँदैछ ।
‘कोई मिल गया’, ‘क्रिश’ पश्चात सिक्वेल स्वरुप ‘क्रिश ३’ निर्माण गरिएको हो । चलचित्रको प्रोमो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’सँगै पनि हेर्न सकिनेछ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।
रेड कार्पेट मा अचानक उनको ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को पब्लिसिटी स्टन्ट हो र एस्लाई उनले जाने बुझेरै गरिन ।
तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् - “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।"भिडियोमा हेर्नुस ,यहाँ के भयो !!!
भिडियो तल