१९ पुस, काठमाडौं । मंगल ग्रहको यात्रामा पठाइने एक हजार ५८ जना छनोट भएका छन् । सन् २०२४ मा हुने एकतर्फी ‘मार्स वान’ नामक यात्रामा पहिलो चरणमा चार पुरुष र महिला पठाइनेछ ।
नेदरल्याण्डको ‘मार्स वान’ ले सुरु गरेको यो अभियानमा सहभागी हुन १ सय ४० देशका २ लाखले आवेदन दिएका थिए । उनीहरुबाट एकहजार ५८ छनोट गरिएको हो । उनीहरुमा ५ सय ८६ पुरुष र ४ सय ७२ महिला छन् । ३ सय ५७ जना भने २५ वर्ष मुनिका रहेका छन् ।

मंगल ग्रहमा जानका लागि सबैभन्दा बढी अमेरिकाबाट २ सय जना छनोट भएका छन् । क्यानडाबाट
७५, भारतबाट ६२ र रुसबाट ५२ जना छानिएका छन् । अष्ट्रेलियाबाट ४३, चीनबाट ४०, बेलायतबाट ४० छन् ।
एशियाबाट २ सय १८ जना छन् । पहिलो चरणमा छानिएका अधिकांश रोजगार छन् । छनोटमा परेका मध्ये ८ सय १३ रोजगार छन् भने १ सय ६४ स्कुले जीवनमै छन् । ८१ जना भने बेरोजगार रहेका छन् ।
मंगल ग्रहको यात्राका लागि छानिएका १ हजार ५८ जना १ सय ७ देशका छन् । मार्स वानले सूचीमा परेका सवै देशका प्रतियोगीहरुको नामावली भने सार्वजनिक गरेको छैन् । जसका कारण आबेदकमध्ये कति नेपाली छानिए भन्ने प्रष्ट हुन सकेको छैन् ।
को-को थिए नेपाली आवेदक ?
मार्स वानका अनुसार मंगल ग्रहको यात्राका लागि ८ जना नेपालीले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा प्रकाश सुवेदी, गणेश, केशव पावडे, सम्राट कार्की, दिवस श्रेष्ठ, अनिल, समिर न्यौपाने र मदनकुमार दाहाल थिए ।
यीमध्ये प्रकाश २९ र सम्राट ३३ वर्षका छन् भने कम्प्युटर अध्ययन गरेका मदन ३२ वर्षका छन् । ३१ वर्षका केशव पर्यटन क्षेत्रका काम गर्छन् । नेपालमा जन्मिएका अनिल १२ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । दिवस अष्ट्रेलियामा बस्छन् भने २१ वषर्ीय समीर वेबसाइट डेभलपर हुन् । ३३ वर्षका गणेशले आफू एक सामान्य मानिस भएको बताएका छन् ।
मार्स वानका संस्थापक बस लान्सडोपले भनेका छन्-’हामीले शारीरक र मानसिक रुपमा स्वस्थ भएकाहरुलाई छनोट गरेका छौं । उनीहरु मंगल ग्रहमा मानव दूतका रुपमा जानेछन् ।’ उनका अनुसार पहिलो चरणमा छनोट नभएकाहरुलाई इमेल गरेको छ, जसले पुनः आवेदन दिन सक्नेछन् ।
मंगल ग्रह यात्राको प्रक्रिया
पहिलो चरणमा छनोट भएकाहरुको २०१५ सम्म विभिन्न परीक्षण हुनेछ । दोस्रो चरणको छनोटमा २० देखि ४० जनाको क्षेत्रीय समूह बनाइ स्वास्थ्य परीक्षण हुनेछ भने तेस्रो चरणको छनोट निकै कठिन हुनेछ । परीक्षण एवं तालिममा मंगल ग्रहको जस्तै वातावरणमा बस्नुपर्नेछ ।
सन् २०१८ मा मानवरहित मिसन पठाइनेछ भने त्यसपछि मानिस पठाइनेछ ।
नेदरल्याण्डको ‘मार्स वान’ ले सुरु गरेको यो अभियानमा सहभागी हुन १ सय ४० देशका २ लाखले आवेदन दिएका थिए । उनीहरुबाट एकहजार ५८ छनोट गरिएको हो । उनीहरुमा ५ सय ८६ पुरुष र ४ सय ७२ महिला छन् । ३ सय ५७ जना भने २५ वर्ष मुनिका रहेका छन् ।

मंगल ग्रहमा जानका लागि सबैभन्दा बढी अमेरिकाबाट २ सय जना छनोट भएका छन् । क्यानडाबाट ७५, भारतबाट ६२ र रुसबाट ५२ जना छानिएका छन् । अष्ट्रेलियाबाट ४३, चीनबाट ४०, बेलायतबाट ४० छन् ।
एशियाबाट २ सय १८ जना छन् । पहिलो चरणमा छानिएका अधिकांश रोजगार छन् । छनोटमा परेका मध्ये ८ सय १३ रोजगार छन् भने १ सय ६४ स्कुले जीवनमै छन् । ८१ जना भने बेरोजगार रहेका छन् ।
मंगल ग्रहको यात्राका लागि छानिएका १ हजार ५८ जना १ सय ७ देशका छन् । मार्स वानले सूचीमा परेका सवै देशका प्रतियोगीहरुको नामावली भने सार्वजनिक गरेको छैन् । जसका कारण आबेदकमध्ये कति नेपाली छानिए भन्ने प्रष्ट हुन सकेको छैन् ।
को-को थिए नेपाली आवेदक ?

मार्स वानका अनुसार मंगल ग्रहको यात्राका लागि ८ जना नेपालीले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा प्रकाश सुवेदी, गणेश, केशव पावडे, सम्राट कार्की, दिवस श्रेष्ठ, अनिल, समिर न्यौपाने र मदनकुमार दाहाल थिए ।
यीमध्ये प्रकाश २९ र सम्राट ३३ वर्षका छन् भने कम्प्युटर अध्ययन गरेका मदन ३२ वर्षका छन् । ३१ वर्षका केशव पर्यटन क्षेत्रका काम गर्छन् । नेपालमा जन्मिएका अनिल १२ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । दिवस अष्ट्रेलियामा बस्छन् भने २१ वषर्ीय समीर वेबसाइट डेभलपर हुन् । ३३ वर्षका गणेशले आफू एक सामान्य मानिस भएको बताएका छन् ।
मार्स वानका संस्थापक बस लान्सडोपले भनेका छन्-’हामीले शारीरक र मानसिक रुपमा स्वस्थ भएकाहरुलाई छनोट गरेका छौं । उनीहरु मंगल ग्रहमा मानव दूतका रुपमा जानेछन् ।’ उनका अनुसार पहिलो चरणमा छनोट नभएकाहरुलाई इमेल गरेको छ, जसले पुनः आवेदन दिन सक्नेछन् ।
मंगल ग्रह यात्राको प्रक्रिया
पहिलो चरणमा छनोट भएकाहरुको २०१५ सम्म विभिन्न परीक्षण हुनेछ । दोस्रो चरणको छनोटमा २० देखि ४० जनाको क्षेत्रीय समूह बनाइ स्वास्थ्य परीक्षण हुनेछ भने तेस्रो चरणको छनोट निकै कठिन हुनेछ । परीक्षण एवं तालिममा मंगल ग्रहको जस्तै वातावरणमा बस्नुपर्नेछ ।
सन् २०१८ मा मानवरहित मिसन पठाइनेछ भने त्यसपछि मानिस पठाइनेछ ।
मंसिर २६ - गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ ।

पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ । थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।
- एजेन्सीको सहयोगमा

तपाईले मानिसले आत्महत्या गरेको समाचार त धेरै पढ्नु भएको छ र कतिपयले त आफ्नै आँखाले आत्महत्याका दृश्यहरू पनि देख्नु भएको होला तर, रोबोटले आत्महत्या गर्यो भन्ने सुन्दा भने सायद तपाईलाई अचम्म लाग्ला । रोबोटले आत्महत्या गर्यो भन्ने सुन्दा जोकोहिलाई पनि अचम्म र असम्भव लाग्न सक्छ तर, अष्ट्रियाको एक रोबोटले आत्महत्या गरेको छ ।

एकै खालको काम गर्दै आएको अष्ट्रियाको एन्ड्रोइड नामक यो रोबोटले कामबाट दिक्क भएर आत्महत्या गरेको हो । घरको सरसफाई गर्ने काम गर्दै आएको रोबोटले उक्त कामबाट दिक्क भएको हटप्लेटमा चढेर आत्महत्या गरेको छ । उक्त रोबोट कुनै तरिकाले एक्टिभेट भएको थियो र हटप्लेटमा पुगेर आफूलाई राखेपछी यसले काम गर्न छाडेको थियो ।
यसरी रोबोट हटप्लेटमा बसेपछी त्यसमा आगो लागेको थियो । उक्त आगो अन्य ठाऊँमा पनि फैलिएपछी भने उक्त फ्ल्याटमा भएका सबैलाई बाहिर निकालिएको थीयो । आगोका कारण आएको धुँवाले उक्त फ्ल्याटमा भने क्षति पुर्याएको बताइएको छ ।

१० कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सञ्चालन गर्नका लागि प्रयोग हुने नम्बरहरुलाई प्रभावकारी एवं व्यवस्थीत बनाउन नयाँ नम्बरिङ गर्ने भएको छ । नयाँ नम्बरिङ भएपछि तारमा आधारित टेलिफोन, लिमिटेड मोबिलिटी सेवा, ग्रामिण दूरसञ्चार सेवा र फिक्स्ड वारलेस सेवासँग सम्बन्धित टेलिफोन नम्बर शुरुको अंक २ हुने गरी कुल १० अंकको हुनेछ ।

प्राधिकरणले जिएसएम मोबाइलको पनि नयाँ नम्बरिङ गर्ने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि प्राधिकरणका कैलाश प्रसाद न्यौपानेले जानकारी गराउनुभयो । विद्यामान नम्बरिङ योजना बमोजिम मोबाइल टेलिफोन सेवाको पहिलो अंक ‘९८’ तथा एक अंकको अपरेटर कोड सहित कुल १० अंककको नम्बरिङ रहेकोमा प्रस्तावित नयाँ राष्ट्रिय नम्बरिङ योजनामा सो प्रयोजनका लागि शुरु अंक ‘९’ र २ अंकको अपरेटर कोडसहित कुल १० अंकको नम्बरिङ हुनेछ ।
प्राधिकरणका अनुसार नयाँ नम्बरिङपछि अगाडीको अंक २ ले फोन नम्बर र ९ ले मोबाइल नम्बर भन्ने बुझाउने छ । नयाँ नम्बरिङ भएपछि देशभर एसटिडि नम्बर भन्ने हुनेछैन । लिमिटेड मोबिलिटी नम्बरहरु पनि ९६ र ९७ लाई परिवर्तन गरी शुरु अंक २ कायम गरिनेछ ।
शुरु अंक २ हुने टेलिफोनका नयाँ नम्बरमा दोस्रो अंकका आधारमा तारमा आधारित पि.एस.टि.एन., लिमिटेड मोबिलिटी, इन्टरनेट प्रोटोकलमा आधारित टेलिफोन, ग्रामिण दूरसञ्चार सेवामा आधारित टेलिफोन सेवा वा फिक्स्ड वायरलेस टेलिफोन सेवा छुट्टनिे प्राधिकरणले जानकारी गराएको छ ।
विद्यमान नम्बरिङ योजना बमोजि पि.एस.टि.एन. सँग सम्बन्धित टेलिफोन सेवाको लागि पहिलो अंक र एरिया कोडसहित कुल ९ अंकको नम्बरिङ रहेकोमा प्रस्तावित नयाँ राष्ट्रिय नम्बरिङ योजनामा सो प्रयोजनका लागि शुरुका अंक ‘२०’ र एरिया कोडसहित कुल १० अंकको नम्बरिङ हुनेछ । उदाहरणका लागि टेलिकमको नयाँ नम्मबरिङपछि हाल ०६१-५३३२३२ रहेको फोन नम्बर २०६१५३३२३२ हुनेछ ।
नयाँ नम्बरिङ योजना कार्यान्वयन पछि नयाँ सेवा प्रदायकहरुलाई सरकारले नम्बर उपलब्ध गराउन सहज हुनेछ । नयाँ नम्बरिङ गर्दा शुरु अंकहरु ३,४,५,६ र ७ लाई भविष्यमा विभिन्न प्रयोजनका नम्बरिङका लागि प्रयोग गर्न सकिने गरी उपलब्ध हुने प्राधिकरणले बताएको छ ।
सर्ट कोडहरुलाई थप व्यवस्थित तवरले प्रयोग गर्न शुरु अंक एसएमएस/एमएमएस प्रयोजनका लागि ३ र अन्य प्रयोजनका लागि १ हुने गरी कुल ३ देखि ६ अंकसम्मको नम्बरिङलाई विभिन्न प्रकृतिका सेवा वा प्रयोजनका लागि छुट्टाइएको छ । आकस्मिक सेवा, सरकारी संस्थाहरु, सुरक्षा, अस्पताल, महिला तथा बालबालिका, पर्यटन, समाचार, मनोरञ्जन, टोल फि्रलगायत विभिन्न प्रयोजनका लागि सर्ट कोड सम्बन्धी योजना तय गरिएको प्राधिकरणले बतायो ।
विद्यामान राष्ट्रिय नम्बरिङ योजनालाई समयानुकुल परिमार्जन एवं व्यवस्थित गर्न प्राधिकरणले विज्ञहरु सहितको नयाँ राष्ट्रिय नम्बरिङ योजना मस्यौदा टोलि गठन गरेको थियो । उक्त टोलिले अन्तर्राष्ट्रिय प्रचलन समेत अध्ययन गरि नयाँ राष्ट्रिय नम्बरिङ योजनाको मस्यौदा लगायतको सिफारिस सहितको प्रतिवेदन प्राधिकरणलाई बुझाई सकेको छ ।
उक्त मस्यौदालाई प्राधिकरले आइतबारदेखि आफ्नो वेभसाइटमा राखेर १ महिनासम्म सरोकारवाला पक्षबाट सुझाव तथा प्रतिक्रिया लिने जनाएको छ । प्राप्त सुझावलाई आधार बनाई नयाँ नम्बरिङ प्लानलाई २-३ महिनाभित्र अन्तिम रुप दिई स्वीकृति गराएर ६ महिनाभित्रमा लागु गर्ने तयारी गरिरहेको प्राधिकरणका निर्देशक आनन्दराज खनालले जानकरी दिनुभयो । सेवा प्रदायकहरुले चरणबद्ध रुपमा सेवाग्राहीहरुलाई आवश्यक सूचना प्रवाह गरी नयाँ राष्ट्रिय नम्बरिङ योजना लागु गर्नुपर्नेछ । अहिले नेपालमा नेपाल टेलिकम, एनसेल, युनाईटेड टेलिकम लिमिटेड, एटिएम टेलिकम, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट सञ्चालनमा रहेका छन् ।

के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।
सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्तेजना पैदा गर्नेछन् ।
फन्डवियर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै :

बाँकी भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस

३१ साउन, काठमाडौं । भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडद्धारा उत्पादित नयाँ इलेक्ट्रिक कार ‘इटुओ’ नेपाली बजारमा पनि भित्रिएको छ । नयाँ इलेक्ट्रिक कार इटुओ महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालीले नेपाली बजारमा भित्राएको हो ।

महिन्द्रा इटुओ कारको बुधबार राजधानीको हयात होटेलमा आयोजित एक कार्यक्रम गरी नेपाली नायीका निशा अधिकारी र महिन्द्रा रेभा इलेक्ट्रिक भियकल्सका प्रमुख कार्यकारी अधिकृत चेतन मैनीले सार्वजनिक गरेका थिए । अग्नी इनकर्पोरेटले नेपालमा इटुओका दुई वटा मोडेल सार्वजनिक गरेको छ भने उक्त कारहरू ६ रंगमा नेपाल भित्रिएको छ । दुई मोडेलमा टि-जिरो मोडेलको कारको २२ लाख ५० हजार रूपैयाँ र टि-टु मोडेलको २३ लाख ५० हजार रूपैयाँ पर्ने कम्पनीले जनाएको छ । उक्त मोडेलहरू नेपालमा सार्वजनिक हुनु अगावै केही कार बुकिङ भइसकेको अग्नी इनकर्पोरेनले जनाएको छ ।

इटुओले निकै राम्रो माइलेज दिने बताइएको छ । सौर्य उर्जाबाट चार्ज हुने इलेक्ट्रिक कार एकपटक फुल चार्ज भएपछि १ सय किलोमिटर माइलेज दिन्छ ।nepaliheadlines
शंकाले लंका डोल्छ भन्ने उखानै छ । व्यर्थैमा अर्काको शंका गर्दा कहिलेकाहीँ आफैलाई घाटा हुने मात्र होइन लाजमर्दो पनि हुन्छ । खुबै जान्ने हुँ भन्ने पनि नराम्ररी चिप्लिन्छ । यसरी नै चिप्लिएको छ भारत ।

चीनमाथि अति शंका गर्ने क्रममा ऊ पछिल्लोपटक नराम्ररी जिल्लिएको हो । आकाशमा चम्किएका ग्रहलाई चीनले छाडेको जासुसी जहाज भन्ने गलत अनुमान गर्दै भारतीय सेनाले आफ्नो ६ महिना व्यर्थैमा खेर मात्र फालेन यसले भारतीय सेनाको प्राविधिक क्षमतामा पनि प्रश्न उठाइदिएको छ ।
भारतीय पत्रिका टेलिग्राफलाई उधृत गर्दै बीबीसीले छापेको समाचार अनुसार आकाशमा चम्किने शुक्र र बृहस्पती ग्रहलाई भारतीय सेनाले चीनले छाडेका जासुसी मानव रहित जहाज भएको आशंका गर्दै ६ महिनासम्म गोप्य रुपमा निकै चनाखो बन्दै निगरानी गर्यो । तर अन्ततः ती आकाशमा रहेका वस्तु कुनै जासुसी जहाज नभएर ८ ग्रह मध्येका दुइ ग्रह भएको कुरा पत्ता लागेपछि भारतीय सेना जिल्लिएको हो ।
दुइ देशबीचको विवादित सिमा क्षेत्र माथिको आकाशमा देखिएका चम्किला वस्तुहरु चीनले छाडेका जासुसी जहाज भएको हुनसक्ने र ती वस्तुले भारतीय आकाशमा प्रवेश गरी सीमा उल्लंघन गरेको ठहर भारतीय सेनाले गर्यो । नगरोस् पनि किन ? आखिर ६ महिनासम्मै पटक पटक आकाशमा त्यस्ता चम्किला चिज देखिए । त्यसपछि सेनाले आकाशमा देखिएका वस्तु खास के हुन् भनेर भारतीय अन्तरीक्ष संस्थालाई गुहार्यो । संस्थाका खगोलविद्हरुले त्यसपछि सेनाको आग्रह अनुसार चीनका जासुसी जहाज भनि आशंका गरिएका आकाशे वस्तुलाई टेलिस्कोपको सहायताले अवलोकन गर्दा पो थाहा भयो ती कुनै जहाज नभएर ग्रह पो रहेछन् ।
अमेरिकी वैज्ञानिकहरु मानव कोषबाट कृत्रिम कानको विकाश गर्न सफल भएका छन् । सेल इन्जिनियरिङ क्षेत्रमा प्राप्त यो नविन उपलब्धी सँगै अब मानिस तथा जनावरको कोष प्रयोग गरी मानिसको कान तयार पार्न सकिने बताइएको छ ।म्यासाच्युसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुका अनुसार कृत्रिम रुपमा प्रयोगशालामा तयार पारिएको यो कानले पूरै रुपमा वास्तविक कानले जस्तै काम गर्न सक्छ ।
यो प्रविधिको माध्यमबाट भविष्यमा कान नभएका वा विभिन्न कारणले कान तथा श्रवण शक्ति गुमाएका मानिसहरुमा कानको प्रत्यारोपण सहित सुन्ने शक्ति समेत दिन सम्भव हुने दाबी वैज्ञानिकहरुको छ । मानिसको कोषबाट मात्र होइन भेँडाको सरीका कोषको प्रयोग गरेर पनि कृत्रिम कानको विकाश गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
कोषबाट मानिसको कानको विकाश गर्ने यस प्रविधिको अझै थप अनुसन्धान आवश्यक रहेको र ५ वर्षभित्रमा मानिसको सरीरमै प्रत्यारोपण गर्न सकिने कानको विकाश गर्न सकिने अपेक्षा वैज्ञानिकहरुको छ । स्मरण रहोस् वैज्ञानिकहरुले मानिसको कृत्रिम मृगौलाको विकाशका बारेमा पनि अनुसन्धान गरिरहेका छन् ।
एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।
रेड कार्पेट मा अचानक उनको ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को पब्लिसिटी स्टन्ट हो र एस्लाई उनले जाने बुझेरै गरिन ।
तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् - “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।"भिडियोमा हेर्नुस ,यहाँ के भयो !!!
भिडियो तल