मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्रमा भने कुनै फेरबदल हुँदैन, त्यस्तै प्रतियोगितात्मक क्रियाकलापमा सफल भइने छ । तर मध्याह्नपछि मानसिक उल्झनबाट मुक्ति हुनेछ । मनमा सकारात्मक सोच लिनु होला । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । नआत्तिकन निर्वाह गर्नुहोला । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख चिताएका केही काम बन्ने संकेत प्राप्त हुने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने बेला छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । तपार्इंले गरेका कामको प्रशंसा हुनेछ । आफूले प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अति प्रतिकूल समय छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हिजोआज राम्रै समय चल्दैछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हिजोआज राम्रै समय चल्दैछ । आर्थिक अवस्थामा दृढता आउने छ । जलसँग सम्बन्धित व्यवसाय अपनाउन सके राम्रो हुनेछ । कृषि तथा कृषिजन्य व्यवसायबाट यथेष्ट लाभ उठाउन सकिन्छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोल्दा ख्याल गर्नुहोला । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काम बन्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । दान पुण्यको कार्य गर्नु होला, आम्दानीका मार्ग प्रशस्त हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विक्रमसंवत् २०७० साल श्रावण ३१ गते बिहीबार,ईश्वीसन् २०१३ अगस्ट १५, नेपाल संवत् ११३३,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । शरीरमा चोटपटक लाग्न सक्छ । छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । शरीरमा चोटपटक लाग्न सक्छ । छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ । साँझपख मित्रवर्गबाट सहयोग मिल्नुका साथै आर्थिक लाभ पनि हुन सक्छ । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ । साँझपख मित्रवर्गबाट सहयोग मिल्नुका साथै आर्थिक लाभ पनि हुन सक्छ । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मध्यम समयको योग छ । बौद्धिक र लेखनकार्यमा सफलता त प्राप्त हुने योग छ, तर एकाबिहानै आर्थिक अभावले ठूलै पिरलो बनाउला । घरखर्चसम्बन्धी विवादले दाम्पत्य सम्बन्धमा पनि तिक्तता आउने छ । साँझपख केही धनलाभ हुने सङ्केत देखिन्छ ।
मध्यम समयको योग छ । बौद्धिक र लेखनकार्यमा सफलता त प्राप्त हुने योग छ, तर एकाबिहानै आर्थिक अभावले ठूलै पिरलो बनाउला । घरखर्चसम्बन्धी विवादले दाम्पत्य सम्बन्धमा पनि तिक्तता आउने छ । साँझपख केही धनलाभ हुने सङ्केत देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले जपलझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले जपलझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो, भाँती पुर्याएर बोल्नुहोला । तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो, भाँती पुर्याएर बोल्नुहोला । तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यात्राको योग छ । खर्च राम्रै हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । धेरै नबोल्नु बेस छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । आजको समय सामान्य छ ।
यात्राको योग छ । खर्च राम्रै हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । धेरै नबोल्नु बेस छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । आजको समय सामान्य छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय राम्रो छैन । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।
समय राम्रो छैन । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो समयको योग छ । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ ।
राम्रो समयको योग छ । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुने छ ।
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारभन्दा बाहिरको कुनै विद्यार्थीलाई उपहार दिंदा तपाईंको चौतर्फी उन्नति हुने सङ्केत छ । धार्मिक वा आध्यात्मिक किताबको अध्ययन गर्दा तपाईंले अद्भूत स्मरणशक्ति पाउनुहुनेछ । पत्रिका वा म्यागेजिन नै भए पनि आज पठनपाठनमा क्रियाशील हुनु राम्रो हुन्छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्र मध्यम रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ । राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशी खर्च हुनसक्छ तर मानसम्मान र प्रशंसा प्राप्त हुने लक्षण छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । शुभ कुराको संकेत मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ । पुरुषहरुले ससुरालीबाट र महिलाले माइतीपक्षबाट राम्रो सहयोग जुटाउन सक्छन् । सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ । अविवाहितहरुमा विपरीतलिंगीबाट सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन ठीकै मान्नुपर्छ । समयको ख्याल गर्नु होला । व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । मेवा मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय राम्रो रहेको छ । आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । शत्रुहरु पराजित हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खराब समय छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक ह्रास होला । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज राम्रो दिन छ । व्यापार गर्नेले पनि आज सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले व्यर्थमा विवाद गर्ने समय छ । विद्यार्थीभने मनोरञ्जनमा भुलिने छन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ । आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन् । आज यात्राको समय छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब समय छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज मध्याह्नपूर्व राम्रो दिन छ । काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । मानसम्मान पनि प्राप्त हुने योग छ । सुखद यात्रा गर्ने अवसर जुट्ने छ । दाम्पत्य जीवन सुखमय रहनुका साथै सन्ततिपक्षबाट पनि सन्तोष प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफुलाई प्रतिष्ठा प्राप्त भए पनि साथीभाइ टाढिने सम्भावना छ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आजबाट समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ तर पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन । यहाँबाट निर्माण गरिंदै आएको नमूना जन्मपत्रिकाको बनोट हेर्न यहाँ क्लिक् गर्नुहोस्
मेष Aries
व्यर्थ को भागदौडबाट बच्नुहोला एवं मानसिक संतुलन कायम राख्नुहोला। पारिवारिक जिम्मेवारिको निर्वाह गर्न पाउनुहुनेछ। व्यापार-व्यवसाय लाभप्रद रहनेछ। सामाजिक सम्मान मिल्नेछ।
बृष Taurus
नया योजना बन्नेछन्। वाहन सम्बन्धी साझेदारी हुन सक्नेछ। नित्य कर्म तथा खानपानमा नियन्त्रण राख्नुहोला। परिवारमा खुशीको माहोल बन्नेछ। ईश्वरमा आस्था बढ्नेछ।
मिथुन Gemini
रोकिएका काम पूर्ण हुने संभावना छ। परिवार को व्यवहार सहयोगात्मक रहनेछ। व्यावसायिक स्पर्धामा तपाईँलाई लाभ हुनेछ। वाणीमा नियन्त्रण राख्नुहोला।
कर्कट Cancer
भौतिक सुख-सुविधा, आम्दानी मा सुधारका साथ सफल यात्राको योग रहेको छ। पारिवारिक मामला सल्टिनेछ। अनावश्यक जोखिम नउठाउनुहोला। व्यापारमा नयाँ अनुबन्ध हुन सक्नेछ।
सिंह Leo
आर्थिक उन्नति, प्रगति बाट मन प्रसन्न रहनेछ। आफनतजनसँग भेट हुनेछ। देखावटी आडम्बरबाट टाढा रहनुहोला। नयाँ कामको शुरुवात संभव छ। धार्मिक आस्था बढ्नेछ।
कन्या Virgo
जीवनसाथी को परामर्श बाट लाभ प्राप्तिको योग छ। व्यापारिलाई राहत मिल्नेछ। आर्थिक स्थिति सुध्रनेछ। दिनचर्यामा बिशेष ध्यान दिनुहोला। रचनात्मक काम हुनेछ।
तुला Libra
मनोबल मजबूत रहनेछ। नोकरीमा ऐच्छिक पदोन्नति एवं स्थानांतरणको योग छ। व्यर्थ को भाग-दौडबाट बच्नुहोला। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। रोकिएको धन प्राप्त हुनेछ।
बृश्चिक Scorpio
पराक्रमबाट बिग्रिएका सफलतापूर्वक पुरा हुनेछन्। समाजमा सम्मानित भईनेछ। व्यापारमा नयाँ योजनाको शुभारम्भ हुनेछ। आफ्नो कामलाई निरन्तरता दिनुहोला।
धनु Sagittarius
नोकरी तथा व्यवसायिक लेन-देन मा सतर्कता अपनाउनु पर्नेछ। अनावश्यक व्यय नगर्नुहोला। परिवारमा समस्या रहनेछ। अतिरिक्त संयम तथा सन्तोष राख्नु पर्नेछ।
मकर Capricorn
सामाजिक मान-मर्यादा वा प्रतिष्ठा यथास्थितिमा रहनेछ। आर्थिक आवश्यकताको पूर्ति संभव छ। व्यापार राम्रो चल्नेछ। क्रोध एवं उत्तेजना लाई सम्हाल्नुहोला।
कुम्भ Aquarius
व्यर्थको झन्झटबाट टाढै रहने प्रयास गर्नुहोला। आर्थिक गतिविधिमा ध्यान दिनुहोला। व्यापार-व्यवसाय मा उतार-चढाव आउनेछ। अतिरिक्त सतर्कता एवं सूझ-बूझ राख्नु जरुरी छ।
मिन Pisces
विद्यार्थिले परिश्रमबाट उत्साह तथा सफलता पाउनुहुनेछ। स्थितिमा सुधारको संभावना रहेको छ। व्यापार राम्रो चल्नेछ। आर्थिक स्थिति कमजोर रहनेछ।

मेष Aries
सामाजिक यश-प्रतिष्ठा को वृद्धि हुनेछ। आय को नियमित स्रोत मिल्नेछ। स्थायी संपत्ति को विवाद हल हुन सक्नेछ। क्रोध एवं उत्तेजना माथि संयम राख्नुहोला। संत समागम हुनेछ।
बृष Taurus
कुनै ठुला तथा असंभव लाग्ने समस्या सुल्झाउन सफल हुनुहुनेछ। आफ्ना काम कसैको भरोसामा नछोड्नुहोला। सुख-समृद्धि बढ्नेछ। सुखद यात्रा हुनेछ।
मिथुन Gemini
विरोधी एवं शत्रु पक्ष पनि तपाईँको कार्य-व्यवहार को तारीफ गर्नेछ। सन्तानको सम्बन्धमा सुखद परिणाम आउनेछ। व्यापार लाभप्रद रहनेछ। कठोर वचन नबोल्नुहोला।
कर्कट Cancer
सम्मानजनक सम्झौता हुन सक्नेछ। कामकाज तथा नोकरी-व्यवसाय मा सुधार एवं संतुलन को संभावना छ। खानपान को गड़बड़ी बाट स्वास्थ्य प्रभावित हुन सक्नेछ।
सिंह Leo
व्यावसायिक स्थितिमा लाभकारी परिवर्तन हुनेछ। प्रयास गर्नुभयो भने रोकिएको धन प्राप्त हुनेछ। जीवनसाथीसँग मतभेद हुन सक्नेछ। रचनात्मक काममा मन लाग्नेछ।
कन्या Virgo
व्यावसायिक तथा कामकाज को क्षेत्र मा इच्छित एवं अपेक्षित परिणाम प्राप्त हुन सक्नेछ। ऋण लिने प्रवृत्ती त्याग्नुहोला। परिवारको वातावतण सुखद रहनेछ।
तुला Libra
तपाईँको काममा परिवारको पूर्ण सहयोग तथा समर्थन मिल्नेछ। लेन-देन अथवा आर्थिक व्यवहार मा सावधानी अपनाउनुहोला। परिवारको तर्फबाट मन प्रसन्न रहनेछ।
बृश्चिक Scorpio
साझेदारी कार्य, व्यापार तथा व्यावसायिक विस्तार को संभावना बन्नेछ। सहुलियत किस्तामा ऋण मिल्न सक्नेछ। वाहन सावधानीका साथ चलाउनुहोला। लोकप्रियता बढ्नेछ।
धनु Sagittarius
अपमानजनक तथा कटु अनुभव को सामना गर्नु पर्ने हुन सक्नेछ। कसैको आश्रित नरही आफ्नो काम आँफै गर्नुहोला। व्यापारमा हानि हुन सक्नेछ।
मकर Capricorn
कसैको बहकाउ एवं प्रभावमा आएर निवेश गर्नु उचित हुने छैन। व्यापारमा नयाँ योजनाको प्रारंभ नगर्नुहोला। खर्चमा बढोत्तरी भई आर्थिक कष्ट हुनेछ।
कुम्भ Aquarius
कुनै विवादित मामला सुल्झनाले राहत महशुस गर्नुहुनेछ। व्यावसायिक स्थितिमा लाभकारी बदलाव आउनेछ। परिवारमा कोहि सदस्यको चिन्ता रहनेछ।
मिन Pisces
आजीविका को क्षेत्र मा सुधार को संभावना रहनेछ। स्थायी सम्पत्तीको प्राप्त हुनेछ। अधुरो काम समयमा पुरा हुने योग छ। सामाजिक सम्मानमा कमी आउने आशंका रहनेछ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ । व्यापार व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन धैर्य र सावधान भई काममा लाग्नु असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ । बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
असल समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई चारा तथा दानापानी खुवाउनाले आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा पहेंला लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन त्यस्तै त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । दिनभरि मन एकतमासको हुनेछ तर साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ । भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिकूल समय चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ । पुरुषहरुले ससुरालीबाट र महिलाले माइतीपक्षबाट राम्रो सहयोग जुटाउन सक्छन् । सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ । अविवाहितहरुमा विपरीतलिंगीबाट सहयोग प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन ठीकै मान्नुपर्छ । समयको ख्याल गर्नु होला । व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । मेवा मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय राम्रो रहेको छ । आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । शत्रुहरु पराजित हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खराब समय छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक ह्रास होला । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज राम्रो दिन छ । व्यापार गर्नेले पनि आज सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले व्यर्थमा विवाद गर्ने समय छ । विद्यार्थीभने मनोरञ्जनमा भुलिने छन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ । आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन् । आज यात्राको समय छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खराब समय छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज मध्याह्नपूर्व राम्रो दिन छ । काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । मानसम्मान पनि प्राप्त हुने योग छ । सुखद यात्रा गर्ने अवसर जुट्ने छ । दाम्पत्य जीवन सुखमय रहनुका साथै सन्ततिपक्षबाट पनि सन्तोष प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफुलाई प्रतिष्ठा प्राप्त भए पनि साथीभाइ टाढिने सम्भावना छ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आजबाट समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ तर पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवसायिक क्षेत्र मध्यम रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ । राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।
रेड कार्पेट मा अचानक उनको ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को पब्लिसिटी स्टन्ट हो र एस्लाई उनले जाने बुझेरै गरिन ।
तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् - “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।"भिडियोमा हेर्नुस ,यहाँ के भयो !!!
भिडियो तल