आमाबाबुले आफ्नो दाईलाई बचाउने इच्छा व्यक्त गरेपछि चीनमा एक युवकले आत्महत्या गरेका छन् । २०१० मा करिव ६ महिनाको अन्तरमा २० वर्षीय होङयोङ र १८ वर्षीय होङटाओको किन्डीले काम गर्न छाडेको थियो । छोराहरुको उपचारमा स्वान्यु र पत्नी झ्याङ टिनसियाले भएभरका सबै सम्पत्ति बेचे ।
छोराहरुलाई बचाउने आमाबाबुको इच्छा पुरा नहुने खतरा बढेपछि होङटाओले आफूलाई कोठामा थुनेर विष पिए । उनले सुसाइड नोट समेत लेखेका थिए । निकै मर्मस्पर्शी रुपमा उनले लेखेका छन्–‘दाई जब तपाई ठिक हुनुहुन्छ मलाई भन्नुहोला । मेरो लागि यो पर्याप्य हुनेछ ।’
२०१० अघिसम्म स्वान्यु र पत्नी झ्याङ टिनसियाको परिवार राम्ररी चलेको थियो । दुबै छोेरा आफ्नो कक्षामा प्रथम हुन्थे । उनीहरुले एन्हुई प्रान्तमा घर समेत बनाएको थियो ।

तर, दुभाग्र्य २०१० मा केही महिनाको अन्तरमा दुबै छोराको एक–एक किड्नीमा सदस्या देखियो । उनीहरु भएभरको सबै सम्पत्ति बेचे, साथीहरुले सहयोग जुटाए तर अझै उपचार खर्च पुगेन । आमाबाबु तनावमा पर्दै गएको देखेपछि होङटाओले आत्महत्या गर्ने निर्णय लिए । उनले सुसाइड नोटमा लेखेका छन्– मलाई विश्वास छ, अब तपाईमा मात्र भएपछि तपाई आफ्नो जीवन बचाउन सक्षम हुनु हुनेछ ।’

परिवारका सदस्यले तत्काल अस्पताल पु¥याए पनि विष सेवन गरेका होङटाओलाई बचाउन सकिएन । उनको किड्नी दाईलाई प्रत्यारोपण गरिएको छ । यो खवर फैलिएपछि परिवारलाई सहयोगको ओइरो लाग्न थालेको छ ।

A baby pulled alive from rubble after being buried following an air strike in Aleppo, Syria.Incredible footage surfaced on Friday of a group of men in rebel-held Aleppo frantically digging through pulverized rock and dust to reach the young boy.
बाकि भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
Impossible to Possible Dead Dove (Bird) Flies Back into the Sky
When Criss and Krystyn spot a lifeless dove, Criss powerfully restores the creature and sends it flying back into the sky.
पुरा भिडियो हेर्न तल्बक्समा डबल क्लिक गरि भित्र जानुहोस्
तपाइँले कहिले सुन्नु भएको छ सेक्स गर्दा गर्र्दै मजा आएर कोही अस्पताल पुगेको ? कसैलाई सेक्समा अत्याधिक आनन्द आएर अस्पताल नै पुग्नु प¥यो भन्दा तपाइँलाई पत्यार नलाग्न पनि सक्छ । तर यस्तै भएको छ एक जना महिलालाई ।
डेली मेलका अनुसार एक महिलालाई यौन सम्पर्कमा यति आनन्द आयो कि त्यो आनन्द घण्टौ सम्म नरोकिएपछि उनलाई अस्पताल नै जानु प¥यो । लिज नामकी ति महिलाले आफ्ना पार्टनर एरिकसँग सेक्स गरिरहेकी थिइन् । उनलाई सेक्समा अत्याधिक आनन्द पनि आयो । तर त्यो आनन्द चरम आनन्द अर्थात अर्गाजममा पुगेर पनि नरोकिएपछि उनी समस्यामा परिन् ।

आनन्द यति लम्बियो कि २ घण्टा भन्दा बढी उनलाई त्यसको मात्र अनुभव भैरह्यो । उनले अत्याधिक यौनानन्द रोक्न उफ्रिन् र रक्सी पनि पिइन् । ३ घण्टा वित्दा पनि आनन्द नरोकिएपछि लिज अस्पताल पुगिन् अनि मात्र उनलाई चिकित्सकहरुले सामान्य अवस्थामा ल्याए । महिलाहरु एकै पटकको सम्पर्कमा पटकपटक अर्गाजम अर्थात चरम यौनानन्दमा पुग्ने भएपनि ३ घण्टा भन्दा बढी सम्म कुनै पनि महिलाले यस्तो अनुभव गरेको यो पहिलो घटना भएको चिकिस्कहरुले बताएका छन् ।
बाकि भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस >

“I started hopping up and down to see if that would do anything, I started trying to drink wine to see if that would calm down my system,” she said. “I tried just about every possible thing I could do to stop having an orgasm.”
A Seattle woman identified only as “Liz” took center stage on TLC’s latest curiosity on their new human interest feature Sex Sent Me to the ER, where she and her partner Eric opened up about the time they had to visit the E.R. as she had an orgasm last three hours.
Liz said that it began at the end of a lovemaking session with Eric, and after an hour, she was taking any and all measures to change her body chemistry.
“I started hopping up and down to see if that would do anything, I started trying to drink wine to see if that would calm down my system,” she said. “I tried just about every possible thing I could do to stop having an orgasm.”
After two hours, the couple checked into the hospital, where many medical professionals believed she was going into labor. The symptoms finally waned during the third hour.
Eric said he felt more than a tad uncomfortable when they sought medical treatment.
“As much of a relief as it was to have her in the hospital, now there were eyes on me and I was still feeling very tense and uptight and uncertain about what was going on and what was going to happen,” he recalle
सुनको भाउ दिनदिनै बढेको बढ्यै छ । तर, यति महंगो सुनको शौख भने पटक्कै घटेको छैन् । यो पहेँलो धातु अक्सर सुन्दरताका लागि प्रयोग गरिन्छ र देखाउने गरि नै लगाइन्छ । तर, आजकल यसको प्रयोग महिलाको ब्रा र पेन्टीमा पनि हुन थालेको छ ।
एक चिनियाँ डिजाइनरले हालै सुनै सुनले बनेको महिलाका अण्डरवेयर बनाएकी छिन् । हुवाईमा यो सातामात्रै एक मोडलले सुनको टु पीस लगाएर आफुलाई प्रर्दशनीमा राखिन् । दिनभरजसो त्यहाँ पुगेका चिनियाँहरुले आश्चर्य मान्दै ती युवतीलाई हेरे र आफ्नो मोबाइलमा तस्वीर खिचे ।
सुनको ब्रा र अन्डरवयर लगाएर सार्वजनिक गर्ने भाग्यमानी मोडलको नाम भने सार्वजनिक गरिएको छैन । उनीसँगै अन्य दुई मोडलले अन्य गहनाको डिजाइन सार्वजनिक गरेका थिए ।
झण्डै तीन किलो सुनबाट बनेका यी एक जोडी भित्री वस्त्र ५ जना कालिगढलाई करिव ६ महिना समय लागेको छ । यसको मूख्य करिव ५ लाख पाउन्ड पर्ने बताइएको छ । हुबेई प्रान्तको बुहान शहरको एक गहना पसलले बनाएको यो सुनको वस्त्र विक्रीका लागि भने बनाइएको होइन । जसले गर्दा हैसियत हुने धनाढ्यहरुले आफ्नी प्रेमिकाहरुलाई सुनको भित्री वस्त्र उपहार दिन सक्ने छैनन् ।–एजेन्सीको सहयोगमा

आजकल प्रतियोगिताहरुमा पनि यति धेरै सिर्जनशीलता हुन थाल्यो कि, त्यो कल्पनाको सीमाभन्दा पनि बाहिर जान थालिसक्यो । हुँदाहुँदा रसियामा कुन केटीका तिघ्रा अग्ला छन भन्ने प्रतियोगिता भएको छ ।
मिस लंगेस्ट लेग्स कम्पिटिसन अर्थात सबैभन्दा लामो खुट्टा भएकाहरुको प्रतियोगिता १८ वर्षीया कानुनकी बिद्यार्थीले जतेकी छिन् । १०६ सेन्टिमिटर लामो खुट्टा भएकी अनास्तासिया स्टे्रशेवस्कायाले यो उपाधि जितेकी हुन् । इन्टरनेटमा भएको भेटिङमा साइबेरियाको नोवोसिबिस्कमा बस्ने उनले सबैभन्दा धेरै भोट पाएकी थिइन् ।
१७९ सेन्टिमिटर अग्ली यिनको तौल ५२ किलो छ भने खुट्टाको लम्बई १०६ सेन्टिमिटर छ । ५२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै १ हजार ६ सय पाउन्ड जितेकी छिन् । अग्लो तिघ्रा भएकी केटीको प्रतिस्पर्धा जितेपछि आफ्नो कानुनी करियरलाई परिवर्तन गर्ने पक्षमा नरहेको उनले बताइन् ।

कहिलेकाहीँ चिप्लिएर लडियो वा निधार ठोक्कियो भने हामी हतार-हतार अस्पतालतिर कुद्छौं उपचारका लागि । तर, यही दुनियाँमा यस्ता पहलमान पनि छन जसले निधारले हानेर ९ इन्चको किला काठमा ठोक्न सक्छन् ।

यो कुरा तपाई-हाम्रा लागि लगभग असम्भव हो । तर, जोन फेर्रारो आफ्नो निधारले ९ इन्चको किला ठोक्ने मात्र हैन, सिक्कालाई निधारमै बङ्ग्याइदिन पनि सक्छन् । अमेरिकाको बोष्टनका फेर्रारोले हालै आफ्नो अविश्वसनीय क्षमता प्रदर्शन गरेका छन् । तयारी, तालिम र लक्ष्यप्रतिको समर्पणकै कारण आफू यसो गर्न सफल भएको उनले बताए । दुखाई ठूलो कुरा नभएको भन्दै उनले भने-’आफूले आफैलाई विश्वास गर्नुपर्छ ।’

चिकित्सकहरुका अनुसार उनको निधारको हड्डीको मोटाई औषत मानिसहरुको भन्दा साढे दुई गुना बढी बाक्लो छ । औषत मानिसको ६.५ एमएम हुन्छ भने उनको १६ एमएम मोटो छ । उनको हावर्ड मेडिकल स्कुलमा परीक्षण समेत गरिएको थियो । तर, उनको हड्डी बढ्ने जस्तो कुनै रोग देखिएन । यो वंशाणुगत उपहार भएको चिकित्सकले बताए ।
एजेन्सीको सहयोगमा

चिनियाँ बन्यजन्तु पार्कमा बाघ र बन कुखुराको लुकामारी उपस्थित मानिसहरुका लागि जति मनोरन्जनात्मक भयो, कुखुराका लागि भने दुःखद रह्यो ।
हुन त बाघसँग जोरी खोज्नु उसको सानो साहस थिएन । हेलाङजिआङ प्रान्तको हार्बिनमा रहेको हिउँले ढाकिएको पार्कमा बाघको बथानमा उड्दै आएको कुखुराले एकछिन त छक्याएर बहादुरी नै प्रदर्शन गरेको थियो ।
तर, खेलमा अपवाद बाहेक एउटाको मात्र जित हुन्छ । यहाँ पनि त्यही भयो । कुखुरा एक बाघको पन्जामा पर्यो । १४ लाख ४० हजार स्वायर फिटमा फैलिएको यो पार्क साइवेरियन बाघका लागि राम्रो आश्रय स्थल मानिन्छ ।
सन् १९९६ मा बनेको यो पार्कमा पाइने साइवेरियन बाघलाई बाघहरुमा पनि शक्तिशाली बाघका रुपमा हेरिन्छ ।

Drive carefully while you are on the road driving. All crashes in this video are non-fatal. This video is for educational purposes only. Be careful on the road. Drive safely. Keep yourself and others safe.
बाकि भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
१९ पुस, काठमाडौं । मंगल ग्रहको यात्रामा पठाइने एक हजार ५८ जना छनोट भएका छन् । सन् २०२४ मा हुने एकतर्फी ‘मार्स वान’ नामक यात्रामा पहिलो चरणमा चार पुरुष र महिला पठाइनेछ ।
नेदरल्याण्डको ‘मार्स वान’ ले सुरु गरेको यो अभियानमा सहभागी हुन १ सय ४० देशका २ लाखले आवेदन दिएका थिए । उनीहरुबाट एकहजार ५८ छनोट गरिएको हो । उनीहरुमा ५ सय ८६ पुरुष र ४ सय ७२ महिला छन् । ३ सय ५७ जना भने २५ वर्ष मुनिका रहेका छन् ।

मंगल ग्रहमा जानका लागि सबैभन्दा बढी अमेरिकाबाट २ सय जना छनोट भएका छन् । क्यानडाबाट
७५, भारतबाट ६२ र रुसबाट ५२ जना छानिएका छन् । अष्ट्रेलियाबाट ४३, चीनबाट ४०, बेलायतबाट ४० छन् ।
एशियाबाट २ सय १८ जना छन् । पहिलो चरणमा छानिएका अधिकांश रोजगार छन् । छनोटमा परेका मध्ये ८ सय १३ रोजगार छन् भने १ सय ६४ स्कुले जीवनमै छन् । ८१ जना भने बेरोजगार रहेका छन् ।
मंगल ग्रहको यात्राका लागि छानिएका १ हजार ५८ जना १ सय ७ देशका छन् । मार्स वानले सूचीमा परेका सवै देशका प्रतियोगीहरुको नामावली भने सार्वजनिक गरेको छैन् । जसका कारण आबेदकमध्ये कति नेपाली छानिए भन्ने प्रष्ट हुन सकेको छैन् ।
को-को थिए नेपाली आवेदक ?
मार्स वानका अनुसार मंगल ग्रहको यात्राका लागि ८ जना नेपालीले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा प्रकाश सुवेदी, गणेश, केशव पावडे, सम्राट कार्की, दिवस श्रेष्ठ, अनिल, समिर न्यौपाने र मदनकुमार दाहाल थिए ।
यीमध्ये प्रकाश २९ र सम्राट ३३ वर्षका छन् भने कम्प्युटर अध्ययन गरेका मदन ३२ वर्षका छन् । ३१ वर्षका केशव पर्यटन क्षेत्रका काम गर्छन् । नेपालमा जन्मिएका अनिल १२ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । दिवस अष्ट्रेलियामा बस्छन् भने २१ वषर्ीय समीर वेबसाइट डेभलपर हुन् । ३३ वर्षका गणेशले आफू एक सामान्य मानिस भएको बताएका छन् ।
मार्स वानका संस्थापक बस लान्सडोपले भनेका छन्-’हामीले शारीरक र मानसिक रुपमा स्वस्थ भएकाहरुलाई छनोट गरेका छौं । उनीहरु मंगल ग्रहमा मानव दूतका रुपमा जानेछन् ।’ उनका अनुसार पहिलो चरणमा छनोट नभएकाहरुलाई इमेल गरेको छ, जसले पुनः आवेदन दिन सक्नेछन् ।
मंगल ग्रह यात्राको प्रक्रिया
पहिलो चरणमा छनोट भएकाहरुको २०१५ सम्म विभिन्न परीक्षण हुनेछ । दोस्रो चरणको छनोटमा २० देखि ४० जनाको क्षेत्रीय समूह बनाइ स्वास्थ्य परीक्षण हुनेछ भने तेस्रो चरणको छनोट निकै कठिन हुनेछ । परीक्षण एवं तालिममा मंगल ग्रहको जस्तै वातावरणमा बस्नुपर्नेछ ।
सन् २०१८ मा मानवरहित मिसन पठाइनेछ भने त्यसपछि मानिस पठाइनेछ ।
नेदरल्याण्डको ‘मार्स वान’ ले सुरु गरेको यो अभियानमा सहभागी हुन १ सय ४० देशका २ लाखले आवेदन दिएका थिए । उनीहरुबाट एकहजार ५८ छनोट गरिएको हो । उनीहरुमा ५ सय ८६ पुरुष र ४ सय ७२ महिला छन् । ३ सय ५७ जना भने २५ वर्ष मुनिका रहेका छन् ।

मंगल ग्रहमा जानका लागि सबैभन्दा बढी अमेरिकाबाट २ सय जना छनोट भएका छन् । क्यानडाबाट ७५, भारतबाट ६२ र रुसबाट ५२ जना छानिएका छन् । अष्ट्रेलियाबाट ४३, चीनबाट ४०, बेलायतबाट ४० छन् ।
एशियाबाट २ सय १८ जना छन् । पहिलो चरणमा छानिएका अधिकांश रोजगार छन् । छनोटमा परेका मध्ये ८ सय १३ रोजगार छन् भने १ सय ६४ स्कुले जीवनमै छन् । ८१ जना भने बेरोजगार रहेका छन् ।
मंगल ग्रहको यात्राका लागि छानिएका १ हजार ५८ जना १ सय ७ देशका छन् । मार्स वानले सूचीमा परेका सवै देशका प्रतियोगीहरुको नामावली भने सार्वजनिक गरेको छैन् । जसका कारण आबेदकमध्ये कति नेपाली छानिए भन्ने प्रष्ट हुन सकेको छैन् ।
को-को थिए नेपाली आवेदक ?

मार्स वानका अनुसार मंगल ग्रहको यात्राका लागि ८ जना नेपालीले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा प्रकाश सुवेदी, गणेश, केशव पावडे, सम्राट कार्की, दिवस श्रेष्ठ, अनिल, समिर न्यौपाने र मदनकुमार दाहाल थिए ।
यीमध्ये प्रकाश २९ र सम्राट ३३ वर्षका छन् भने कम्प्युटर अध्ययन गरेका मदन ३२ वर्षका छन् । ३१ वर्षका केशव पर्यटन क्षेत्रका काम गर्छन् । नेपालमा जन्मिएका अनिल १२ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । दिवस अष्ट्रेलियामा बस्छन् भने २१ वषर्ीय समीर वेबसाइट डेभलपर हुन् । ३३ वर्षका गणेशले आफू एक सामान्य मानिस भएको बताएका छन् ।
मार्स वानका संस्थापक बस लान्सडोपले भनेका छन्-’हामीले शारीरक र मानसिक रुपमा स्वस्थ भएकाहरुलाई छनोट गरेका छौं । उनीहरु मंगल ग्रहमा मानव दूतका रुपमा जानेछन् ।’ उनका अनुसार पहिलो चरणमा छनोट नभएकाहरुलाई इमेल गरेको छ, जसले पुनः आवेदन दिन सक्नेछन् ।
मंगल ग्रह यात्राको प्रक्रिया
पहिलो चरणमा छनोट भएकाहरुको २०१५ सम्म विभिन्न परीक्षण हुनेछ । दोस्रो चरणको छनोटमा २० देखि ४० जनाको क्षेत्रीय समूह बनाइ स्वास्थ्य परीक्षण हुनेछ भने तेस्रो चरणको छनोट निकै कठिन हुनेछ । परीक्षण एवं तालिममा मंगल ग्रहको जस्तै वातावरणमा बस्नुपर्नेछ ।
सन् २०१८ मा मानवरहित मिसन पठाइनेछ भने त्यसपछि मानिस पठाइनेछ ।
संसारका अधिकांश मुलुकमा सार्वजनिक रुपमा नग्नतामाथि रोक छ । तर, ब्राजिलमा महिलाहरुले नाङ्गो भएर हिड्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
ब्राजिलका आम महिलाहरु होइन बरु त्यहाँ महिला पत्रकारहरुले टपलेस हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । यी महिला फोटोपत्रकारअनुसार उनीहरु टपलेस भएर सडकमा घुम्न चाहन्छन् ।

यसका लागि उनीहरुले टपलेस भएर आन्दोलन गरेका छन् । टपलेस प्रदर्शनमा सैयौ महिलालेृ भाग लिएका थिए । उनीहरुको आन्दोलनको समर्थनमा पुरुष पनि सहभागी भएका थिए । मिरर अनलाइनका अनुसार ब्राजिलका महिलाहरुले टपलेस भएर घुम्न पाउनु अधिकारविरोधी कानुनको आलोचना गरेका छन् ।
यो कानुनको विरोधमा ब्राजिलको विश्व प्रसिद्ध इपाने समुद्र तटमा महिलाहरुले टपलेस भएर प्रदर्शन गरेका हुन् । ब्राजिलमा ७० वर्षभन्दा पूरानो कानुनले नग्नतालाई अश्लिल र अपराध मान्ने गरेको छ। यद्यपि कानुन उल्लंघन गर्नेमाथि पनि खासै कारबाही भने हुँदैन । तर, कानुनमा त्यसतो हर्कत गर्नेमाथि तीन महिनादेखि १२ महिनासम्मको कैद वा जरिवानाको व्यवस्था छ।
पूरानो रियो निवासी ७३ वर्षीया ओल्गा सलोनका अनुसार स्तन कुनै खतरनाक वस्तु होइन । यो कानुनले पूरुषको मानसिकता मात्र झल्काउछ । सही अर्थमा हेर्ने हो भने यो कानुनको कुनै अर्थ छैन । यदि पुरुषलाई जे पनि गर्ने अधिकार छ भने महिलामाथि दोहोरो मापदण्ड किन ? उनको प्रश्न छ । एजेन्सी

Out of the various sects found in India, the most extreme and most feared of all are the Aghoris. The word Aghori in Sanskrit directly translates to "non terrifying". The term Aghori is derived from the Sanskrit word Aghor which has various meanings. Aghor means "not difficult" or "non terrible" in one perspective and on the other it means absence of darkness. Aghor implies a simple and natural state of consciousness, in which there is no fear or disgust but on the contrary, the Aghoris have rituals that are seen as being disgusting and are feared by common people. As per the Aghori sect, the true meaning of the term Aghori is one 'who is fearless and who does not discriminate'.

Aghori sadhus are associated with cannibalism and rituals using human skulls and animal sacrifices.The practice of cannibalism and animal or human sacrifices are mostly related to Tantric rites of the Sakta worshippers of Devi, the Mother Goddess in any of her various forms be it Kali, Durga or Chamunda.
हामी आज तपाईलाई भेटाउँदै छौं, सारा मासीसँग । यी असाधारण महिला जसको पुठ्ठोको साइज ७ फिट चौडा छ, एक्ट्रा लार्ज साइडको ट्राउजर चाहिन्छ, अनि जस्तोतस्तो शौचालयमा बस्दा प्यान नै भाँचिन सक्छ ।
तर पनि सारा मासीलाई सबैभन्दा ठूलो नितम्ब भएकोमा गर्व छ । शिकागोकी दुई बच्चाकी आमा सारा धेरै हिडडुल गर्न सक्दिनन् । तर, कीर्तिमानी आकारको उनको नितम्बले उनलाई मासिक रुपमा ७ सय ५० पाउन्ड अशक्त भत्ता दिलाएको छ ।
सुरु–सुरुमा उनलाई मानिसहरुबाट आउने प्रतिक्रियाले निकै नराम्रो लाग्थ्यो । विद्यालयमा जाँदा केटाकेटीहरु उनलाई डम्प ट्रक भनेर जिस्काउँथे । तर, अहिले शिर ठाडो गरेर हिड्ने गरेको उनले बताइन् । ‘अब म यसप्रति गर्व गर्छु र विश्वलाई देखाउन चाहन्छु ।’ उनले भनेकी छिन ।
आफ्नो शशिरले ठूलो जिउडाल भएका बिश्वभरका महिलालाई उत्साह मिल्ने उनको दावी छ । फ्यानका लागि फोटो सुट समेत गरेकी उनले भनिन–‘मेरो पुठ्ठोले बुढो उमेरका पुरुषहरुलाई निकै आर्कर्षित गर्छ, त्यसमा मेरा पति पनि एक हुन् ।’
तन्नेरी केटाहरुले आफ्ना स्लीम साथीहरुमाथि आँखा लगाउने गरे पनि बुढाहरुले भने आफ्नो शरीरको खुवै तारिफ गर्ने उनले बताइन् । ’त्यसैले मभन्दा १०÷२० बर्ष बुढाहरुसँगै मेरो सम्बन्ध हुने गरेको छ ।’ उनले भनिन् ।
ठूलो पुठ्ठोे बंशाणुगत उपहार भएको उनले बताइन् । ‘मेरो सानो बहिनीबाहेक सवै परिवारका सदस्यको पुठ्ठो ठूलो छ, मैले खाने जङ्क फुडको कुनै योगदान छैन ।’ यति ठूलो भारी बोकेर हिड्नुपर्दा आफुलाई जज्जाभन्दा पनि पीडा भएको उनले बताइन् । यसकै कारण ढाडको समस्या देखिन थालेपछि उनलाई हल्ला साइज घटाउन पाए हुनेथियो भन्ने लागिरहेको छ ।

आफ्नो कुमारित्व (भर्जिनिटी)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् ।

‘भर्जिनिटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भर्जिनिटी लिलामीको डेट १२ फेब्रुअरीलाई तोकेकी छिन् । करिव १५ महिना पहिले उनले आफ्नो कुमारित्व बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर १२ को भाका राखेकी उनले आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी हुन् ।
२३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोरमा आफ्नो भर्जिनिटी बेच्ने घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन ।
कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१ औं सताब्दीकी सवैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन् ।

.jpg)