काठमाडौं, २४ पुस (एजेन्सी) : भारतीय कुटनीतिज्ञ देवयानी खोब्रागडेको अमेरिकामा नग्न बनाएर गरिएको खानतलासीको भिडियो सार्वजनिक भएको छ ।

नग्न बनाइ अमेरिकीहरुले देवयानीको खानतलासी गरेको सो भिडियो सार्वजनिक यसले निक्कै चर्चा पाइरहेको छ । यद्यपि सो भिडियो फेक भएको अमेरिकाले जनाएको छ । यसले सो भिडियो देवयानीसँग सो भिडियोको कुनै सम्बन्ध नरहेको प्रस्ट पार्दै भिडियोलाई खतरनाक र नक्कली समेत भएको जनाएको छ ।
अमेरिकी विदेश विभागकी उप प्रवक्ता मैरी हर्फले उक्त भिडियोमा देवयानीसँग सम्बन्धीत केहि पनि नरहेको समेत दावी गरेकी छिन् । देवयानीलाई कपडा नै खोल्न लगाएर तलासी गरिरहेको उक्त भिडियोमा देखाइएको दावी गरिएको छ ।
समाचारहरुमा जनाइएअनुसार यो सिसिटिभीको फुटेज हो । भिडियोमा महिलाको अनुहार प्रस्ट नदेखिएपनि ती महिलाले अस्वीकार गरी कराइ रहेको सुनिन्छ । सन् १९९९ मा आइएफएस अफिसर र न्युयोर्कमा भारतकी उपवाणीज्य दूत देवयानी खोबरागडेलाई आफ्नी कामदार संगीता रिचर्डलाई भिसा आवेदनमा गलत जानकारी दिएको आरोपमा अमेरिकाले तलासी गर्दै पक्राउ गरेको थियो ।

नगद र पासपोर्ट नष्ट
मीनप्रकाश उप्रेती
२४ पुस, सउल । दक्षिण कोरियाको खेङकुदोस्थित नेपालीहरुको बासस्थानमा भीषण आगलागी भएको छ । होक्योन टच कम्पनीमा आइतबार दिउँसो आगलागी हुँदा १५ नेपाली कामदार प्रभावित भएका छन् । कम्पनीमा विदेशीसहित ४० कामदार रहेका छन् ।

आगलागी भएको क्षेत्र राजधानी सउलबाट दुई सय किलोमिटरको दूरीमा छ । आगलागीबाट कोठामा रहेको नगद, जिन्सी, राहदानी, नागरिकतालगायतका सामागी्रहरु नष्ट भएको पीडितहरुले बताएका छन् ।“घर जान सुन, ल्यापटप, कम्प्युटर, लुगाहरु किनेर राखेका थियौं” गुल्मीका दीपक गौतमले भने “पासपोर्ट र नागरिकता पनि जल्दा चिन्ता थपिएको छ ।” जलेका पार्सपोर्टहरुमा धेरैजनाको भिसा अवधि थप्नुपर्ने अवस्था रहेको स्याङ्गजाका होमनाथ अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरमार्फ कोरियास्थित नेपाली दूतावासलाई पीडितहरुका आवश्क जागजातहरु सरल तरिकाले बनाई सहयोग जुटाइदिन अनुरोध गरेका छन् ।
आगलागी बिदाको दिन दिउँसो भएकोले मानवीय क्षति हुन नपाएको धनगढीका दीपक पनेरुले बताए । “हामी कोही बाहिर घुम्न गएका थियौं,कोही कोठामै थियौं । फिलिपिनो साथीहरु बस्ने स्थानबाट एक्कासि आगोको मुस्लो छेउमै आइसकेको रहेछ, बाँच्नलाई आँखा मिच्दै भाग्यौं र ज्यान जोगायैा” बाजुराका डबल धामीले एकै सासमा बेलिविस्तार लगाए “एकछिन मात्र ढिला भएको भए ज्यान जान्थ्यो ।”
सो आगलागीबाट रेणु गुरुङ (पोखरा), याम गुरुङ (पोखरा), राजेन्द्र तिमिल्सिना (सिन्धुपाल्चोक), केवल राई (सोलुखुम्बु), दीपक गौतम (गुल्मी), भरत पौडेल (स्याङ्गजा) लगायत रहेका छन् ।
अहिले पीडितहरुलाई कम्पनीले अस्थायी स्थानमा राखेको छ । भूँइतातो पर्ने बोइलरबाट आगलागी भएको हुन सक्ने प्रारम्भिकअनुसन्धानले जनाएको छ । source : nekokhabar

ढाका– बंगलादेशमा आइतबारको आम चुनावमा मतदानका क्रममा भएका विभिन्न हिंसामा एक जना निर्वाचन अधिकृतसहित कम्तिमा १५ जना मारिएका छन्। राजधानी ढाकामा छिटफुट हिंसाका घटना भए पनि देशका अन्य भागमा भने हिंसाका घटना निकै भएको सञ्चारमाध्यमले जनाएका छन्। ढाकाको मध्य भागमा रहेको जगन्नाथ विश्वविद्यालयनजिकै आइतबार बिहान मतदानका बेला विस्फोट भएको थियो। ढाकाका अन्य भागमा समेत यस्ता विस्फोट भएका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीले विस्फोट ककटेल बम अर्थात घरेलु बमबाट गरिएको जनाएको छ। प्रहरीका अनुसार यस्ता विस्फोट मतदातालाई तर्साउनका लागि मात्र गरिएका थिए। विस्फोटपछि ढाकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी(बिएनपी)सहित सहयोगी २० दलले चुनाव बहिस्कार गरेका छन्। विपक्षीको बहिस्कारका कारण आम चुनावको वैधतामाथि समेत प्रस्न उठेको छ।
सञ्चारमाध्यमले राजधानी ढाकामा आइतबार जम्मा १५ प्रतिशत मात्र मतदान भएको उल्लेख गरेका छन्। मतदानका लागि गरिएको व्यापक तयारी र आग्रहका वावजुद राजधानीका सडक आइतबार खाली थिए र मतदान केन्द्रमा समेत मतदाता फाट्टफुट्ट मात्र देखिएका थिए। निर्वाचन विश्लेषकले मतदाताको उत्साह नदेखिएका कारण बंगलादेशभर ३० प्रतिशत मतदान भए ठूलो उपलब्धि हुने बताएका छन्। बंगलादेशमा यसअघि सन् २००८ मा भएको आम चुनावमा ८.१ करोड मतदाता थिए र चुनावमा ७० प्रतिशत मतदान भएको थियो।
चुनावको पूर्वसन्ध्यामा शनिबार सयभन्दा बढी मतदान केन्द्रमा विपक्षीले आगजनी गरेका थिए। शनिबार भएका हिंसक प्रदर्शनमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो। ढाकामा हरेक ५ सय मिटरको दुरीमा सुरक्षा बनाइएका नाकामा परिचय पत्र बोकेर मात्र सर्वसाधारणलाई आइतबार हिँडडुल गर्न दिइएको थियो।
प्रदर्शनकारीले निर्वाचन बिथोल्न आइतबार २ सयभन्दा बढी मतदान केन्द्रमा आगो लगाउँदै मतपत्र जलाएपछि प्रहरीले गोली प्रहार गरेको थियो। मर्नेमा दुई जना उत्तरी जिल्लामा मतदान केन्द्रका सुरक्षाकर्मी समेत थिए। उनीहरूलाई प्रदर्शनकारीले कुटेर मारेका थिए। उत्तरी बोग्रा जिल्लाका प्रहरी प्रमुख सैयद अबु सयमले मतदान केन्द्रमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेको र सुरक्षाकर्मीलाई समेत पेट्रोलबम प्रहार गरेको बताए।
अधिकांशको मृत्यु प्रहरीको गोलीले भएको थियो भने एक जना चालकको मृत्यु उनकै ट्रकमा पेट्रोलबम लागेपछि भएको थियो। उत्तरी भागस्थित पार्वतीपुरका प्रहरी प्रमुख मकबुल हुसेनले प्रदर्शनकारीद्वारा बन्दुक र साना बमसमेत हानेकाले प्रहरी गोली चलाउन बाध्य भएको बताए।
उनले प्रदर्शनकारीद्वारा मतपत्र र प्रहरीको हतियार समेत लुट्न प्रयास गरिएको बताए। राजधानी ढाकामा हजारौं प्रहरी र सेना सडकमा उतारिएको थियो। तर सर्वसाधारणको उपस्थिति भने सडकमा थिएन।
आम चुनाव घोषणा भएयत त्यहाँ चुनावविरोधी प्रदर्शनमा १ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ। चुनाव गराउने अडानमा रहेको सरकारले देशभर ५० हजार हजार सैनिक तैनाथ गरेको थियो।
सत्ताधारी अवामी लिगले प्रमुख विपक्षी बिएनपीमाथि हिंसा गरेको आरोप लगाउँदै बेगम खालिदा जियालगायत नेतालाई घरमै नजरबन्द गरेको छ।
यसअघिको निर्वाचनमा कामचलाऊ सरकार गठन गरी निर्वाचन गरिन्थ्यो भने बिएनपीले प्रधानमन्त्री सेख हसिना वाजेदद्वारा पनि त्यस्तै सरकार गठन गर्नुपर्ने माग गरेका थिए।
विपक्षीले अनेकौं साता हिंस्रक प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीले यातायात बन्द गर्नुका साथै हडताल आह्वान गरेका थिए। सरकारी अधिकारीले निर्वाचनमा मतदान थोरै मात्र भएको स्वीकारेका छन्।
प्रमुख निर्वाचन आयुक्त काजी रकिबुद्दिन अहमदले धेरै दलले निर्वाचन बहिस्कार गरेकाले मतदान कम भएको बताए। ८ घण्टासम्म मतदान भएपछि मतकेन्द्र दिउँसो ४ बजे बन्द भएका थिए। त्यसपछि मतगणना सुरु भएको छ। निर्वाचनको परिणाम सोमबार बिहानसम्म आउने अपेक्षा छ।
संसदका ३ सय सिटमध्ये आइतबार १ सय ४७ सिटका लागि मात्र मतदान भयो। बाँकी १ सय ५३ सिटमा सत्तारुढ अवामी लिग र उसका सहयोगी दल निर्विरोध भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। वाजेद सरकारले संसदको पाँच वर्षे पदावधि सकिएकाले निर्वाचन गरिएको दाबी गरेको छ। सत्ताधारी पार्टीका वरिष्ठ नेता तोफाएर अहमदले चुनाव प्रजातन्त्रको विजय भएको दाबी गरे।
विश्लेषकका अनुसार निर्वाचनले हिंसा अझै चर्काउने छ। विश्वको धेरै जनसंख्या भएको देशमध्ये बंगलादेश आठौंमा पर्छ। बंगलादेश एसियाको गरिब देशमध्ये एउटा हो। त्यहाँका एक तिहाइ सर्वसाधारण अझै गरिबीको रेखामुनी छन्।
अमेरिका, बेलायत, युरोपेली महासंघसहित राष्ट्रमण्डलले आम चुनावमा आफ्ना पर्यवेक्षक पठाएनन्। उनीहरूले सत्तारुढ र विपक्षीलाई समस्या सुल्झाउन वार्ता गर्न दबाब दिएका थिए।
- एजेन्सी
संसारका अधिकांश मुलुकमा सार्वजनिक रुपमा नग्नतामाथि रोक छ । तर, ब्राजिलमा महिलाहरुले नाङ्गो भएर हिड्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
ब्राजिलका आम महिलाहरु होइन बरु त्यहाँ महिला पत्रकारहरुले टपलेस हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । यी महिला फोटोपत्रकारअनुसार उनीहरु टपलेस भएर सडकमा घुम्न चाहन्छन् ।

यसका लागि उनीहरुले टपलेस भएर आन्दोलन गरेका छन् । टपलेस प्रदर्शनमा सैयौ महिलालेृ भाग लिएका थिए । उनीहरुको आन्दोलनको समर्थनमा पुरुष पनि सहभागी भएका थिए । मिरर अनलाइनका अनुसार ब्राजिलका महिलाहरुले टपलेस भएर घुम्न पाउनु अधिकारविरोधी कानुनको आलोचना गरेका छन् ।
यो कानुनको विरोधमा ब्राजिलको विश्व प्रसिद्ध इपाने समुद्र तटमा महिलाहरुले टपलेस भएर प्रदर्शन गरेका हुन् । ब्राजिलमा ७० वर्षभन्दा पूरानो कानुनले नग्नतालाई अश्लिल र अपराध मान्ने गरेको छ। यद्यपि कानुन उल्लंघन गर्नेमाथि पनि खासै कारबाही भने हुँदैन । तर, कानुनमा त्यसतो हर्कत गर्नेमाथि तीन महिनादेखि १२ महिनासम्मको कैद वा जरिवानाको व्यवस्था छ।
पूरानो रियो निवासी ७३ वर्षीया ओल्गा सलोनका अनुसार स्तन कुनै खतरनाक वस्तु होइन । यो कानुनले पूरुषको मानसिकता मात्र झल्काउछ । सही अर्थमा हेर्ने हो भने यो कानुनको कुनै अर्थ छैन । यदि पुरुषलाई जे पनि गर्ने अधिकार छ भने महिलामाथि दोहोरो मापदण्ड किन ? उनको प्रश्न छ । एजेन्सी

A second deadly blast in two days has struck the southern Russian city of Volgograd. There are conflicting reports over how many have been killed. The vice governor of the region put the death toll at 15.
भारतको केरलामा नेपाली श्रमिकहरु पशुझै बिक्री हुने गरेको रहस्य खुलेको छ । मंसिरको दोस्रो साता अपहरणमा परेका भनिएका जिल्लाको सर्वणपुर र निर्मलबस्तीका युवाहरुको भनाइलाई आधार मान्ने हो भने केरलामा नेपाली श्रमिकहरुको खरिदबिक्री हुने गर्दछ ।
विभिन्न बहानामा केरलामा नेपाली मजदुरलाई पुर्याएपछि मानव तस्करसँग त्यहाँका समान्तहरुले नेपाली श्रमिकहरुलाई किन्ने गरेको पाइएको हो ।
रोजगारीका सिलसिलामा केरला पुगेका पर्साको निर्मलबस्ती र सुवर्णपुरका ८ जना युवाहरु घर फर्किएर आएपछि उनीहरुले यस्तो जानकारी दिएका छन् ।
उनीहरु अपहरणमा परेको भनिए पनि वास्तवमा उनीहरु बेचिएका थिए । एउटा मानव तस्करले केरलाका जमिनदारलाई आफूहरुलाई बिक्री गरेको कुरा खेलेपछि आफूहरु भागेर घर फर्किएको निर्मलबस्ती गाविस ९ का पूर्णबहादुर आचार्यले बताएको नेपाल समाचारपत्रमा खबर छ । उनका अनुसार केरलामा ती जमिनदारले तस्करसँग एक व्यक्ति बराबर १ लाख रुपैयाँदेखि डेढलाखसम्म दिएर नेपाली श्रमिकलाई किन्ने गरेका छन् ।
झोलामा पैसा राखेपछि आफूहरुले आफ्नै बिक्री भएको थाहा पाएको र त्यसपछि बसमा जाँदै गर्दा बीच बाटोबाट भारतीय प्रहरीको सहयोगमा आफूहरु भागेर घर फर्किएको अर्का युवक नारायण वाइवाले बताए । उनीहरुसँग गएका गुल्मीका कृष्णबहादुर र निर्मलबस्तीकै बमबहादुर श्रेष्ठ भने अझै केरलामा छन् । उनीहरु बिक्री भइसकेका छन् । त्यहाँ पुगेका नेपालीले कडा शारीरिक परिश्रम गर्नुपर्दछ
An Afghan woman has had her nose and lips allegedly cut off by her husband after refusing to sell her jewellery to fund his heroin addiction. The mother-of-four - known only as Setara - was reportedly beaten and mutilated by her partner at their home in Herat, Afghanistan. He allegedly hit her on the head with a stone, before using a knife to slice off her nose and lips.
५ पुस, काठमाडौं । दक्षिण सुडानको शान्ति मिसनमा खटिएको भारतीय सैनिक टुकडीमाथि भएको गोली प्रहारमा तीन भारतीय सेनाको मृत्यु भएको छ । विहीबार भएको उक्त हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले चिन्ता जाहेर गर्नुभएको छ ।

भारतीय सत्तचार माध्यमले जनाए अनुसार जातीय समूह नुएर र डिंका समूहवीच हिंसा भड्कन थालेपछि डिंका जातिका सुडानवासीहरु शरण खोज्दै भारतीय शान्ति सैनिक रहेका ठाउँमा आएका थिए । दक्षिणी सुडानको अकोबास्थित संयुक्त राष्ट्र संघ परिषरमा ४७ भारतीय सैनिकहरुको थिए । नुएर समुदायका मानिसहरुले शरण लिन पुगेका डिंका जातिमाथि लक्षित गरी गोली प्रहार गर्दा भारतीय सैनिकको मृत्यु भएको जनाइएको छ ।
कान्छो देश मानिने दक्षिणी सुडानमा पछिल्लो समय जातीय हिंसा भड्किने संकेत देखिएको अन्तर राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानको शान्ति मिसनमा नेपालका सुरक्षाकर्मीहरु पनि खटिँदै आएका छन् ।

४ पुस, काठमाडौं । फिफा क्लब वल्र्डकप फुटबलको सेमिफाइनलमा राजा कासाब्लांकासँग पराजित भएपछि रोनाल्डिन्हो मैदान छाड्ने तयारीमा थिए । सायद उनी जति सक्दो छिटो एट्लेटिको मिनेइरोको चेन्जिङ रुममा जान चाहन्थे ।
तर, उनी राजा कासाब्लांकाका खेलाडीहरुले घेरिए । उनीहरुका लागि स्टार फुटबलर रोनाल्डिन्हो देवता समान थिए । उनीहरुले रोनाल्डिन्होले लगाएको निकको जुत्ता मागे । रोनाल्डिन्होको अनुमतिपछि राजा कासाब्लांकाका खेलाडीहरु आफैंले उनको जुत्ता खोले । २ खेलाडी जसले रोनाल्डिहोको जुत्ता पाए, उनीहरु निकै खुसी देखिन्थे । जुत्ता पाएको खुसीमा उनीहरु मैदानमै नाचेका थिए ।
स्टार फुटबलर रोनाल्डिन्होले गोल गरेपछि आफ्नो क्लब एट्लेटिको मिनेइरोलाई फाइनलमा भने पु¥याउन सकेनन् । ५१ औं मिनेटमा गोल आएको एट्लेटिको मिनेइरोका लागि रोनाल्डिन्होले ६४ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर, ८४ औं मिनेटमा पेनाल्टी गोल गरेको राजा कासाब्लांकाले अन्तिम मिनेटमा गोल गरेपछि खेल ३–१ ले जित्यो । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा ब्राजिलियन क्लब एट्लेटिको मिनेइरोलाई ३–१ ले पराजित गर्दै राजा कासाब्लांका फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि वार्यन म्युनिखसँग खेल्नेछ ।

Police in Los Angeles are searching for the two thugs who brutally beat a homeless man near Venice Beach and left him dazed and bloody. A resident of one of the apartments above the street where the attack took place filmed the violence out his window. The man appears to have been sleeping on the street and was assaulted by two men without provocation, the Los Angeles Police Department says.
‘फास्ट एन्ड फ्यूरिसियस’का कलाकार पल वाल्करको कार दुर्घटानामा परी निधन भएको छ । उनको क्यालिफोर्नियामा भएको कार दुर्घटनामा परी निधन भएको हो । साथीको कारमा चढेर उनी र्फकदै थिए । दुर्घटनामा उनको साथीको पनि ज्यान गएको छ ।

एक च्यारेटी कार्यक्रममा सहभागी भएर र्फकदै गर्दा उनको दुखद निधन भएको हो । कारमा आगो समेत लागेको बताइन्छ । उनले ‘फास्ट एन्ड फ्यूरिसियस’मा एक अन्डर कभर एजेन्टको भूमिका निर्वाहा गरेका थिए । वाल्करले आफ्नो करिअर मोडलिङ र विज्ञापन अभिनयबाट सुरु गरेका थिए ।

२३ वर्षका युवकको अनुहारमा मासुका डल्लाहरू झुण्डिएका छन्, यही मासुका डल्लाका कारण आफ्नो विवाह नहुने कुराले निकै चिन्तित छन् । घरबाट बाहिर निस्केर काम गर्ने, पैसा कमाउने र आफ्नो घरबार बसाउने आफ्नो सपना यही मासुको डल्लो अर्थात् अनुहारमा पलाएको ट्युमरका कारण पुरा नहुने देखेपछी निकै चिन्तित छन् युवक ।

ललित राम नामक यी युवकको यही चिन्ता टेलिभिजनबाट प्रसारित भएपछी उनको चिन्ता अहिले आशामा परिणत भएको छ । घरका परिवार लगायत गाउँका छिमेकीले समेत आफ्नो अनुहारमा आएको ट्युमरले गर्दा आफ्नो जीवनमा विवाह नहुने र बाहिर हिड्न समेत नमिल्ने भन्दै चिन्ता दर्शाउन थालेपछी उनको पिडा बढ्दै गएको अवस्थामा टेलिभिजनबाट उनको यो चिन्ताका बारेमा केही चिकित्सकले थाहा पाएपछी उनलाई सहयोग गर्नका लागी आएपछी उनको सपना पुरा हुने बाटोमा अगाडि बढेको छ ।
चिकित्सकहरूले उनको उक्त ट्युमर शल्यक्रिया गरेर फ्याँकिदिएपछी उनको आशा र सपना पुनः जिवित भएको छ । उनी अब आफूले पनि बाहिर गएर काम गर्न पाउने, आफ्नो सानो घर बसाउन सक्नेमा ढुक्क भएका छन् । उनी अब आफुले पनि विवाह गरेर घरजम गर्ने बताएका छन् । उनले आफ्नी पत्नी सामान्य शिक्षित, घरव्यवहार बुझेकी र राम्री हुनुपर्ने बताएका छन् । उनी आफूले चाहेजस्तो सपना पुरा हुनेमा ढुक्क भएका छन् अनुहारको डल्लो फ्याँकेपछी ।

२८ कार्तिक,काठमाडौ। अष्ट्रेलियामा बिअरको बोत्तलमा भगवान गणेश र लक्ष्मीको फोटोको लेबल राखिएपछि विवाद बढेको छ। हिन्दु समुदायले यसको चर्को विरोध गर्दै माफि सहित लगाइएको लेबल तत्काल हटाउन माग गरेको छ।

न्यु साउथ वेल्समा रहेको ब्रुकवेल युनियन ब्रेभरीले आफ्नो उत्पादनमा गणेश र लक्ष्मीको तस्विर भएको फोटो राखेको हो।
अष्ट्रेलियाको हिन्दु समुदायले भने बिअरको बोत्तलमा हिन्दु देबी देबताको तस्विर राखिनु असंवेदनशिल, अस्विकार्य र आपत्तिजनक भएको जनाएको छ ।
ब्रुकवेल युनियन ब्रेभरीले भने बिअरमा एसियाको झल्को दिन यसो गरेको भन्दै बचाउ गरेको छ ।

भारतमा यौन काण्डमा मुछिएका धर्म गुरु आशारामका छोरा नारायण साईका सेविकाहरू गंगा र जमुनाले युवतीहरूलाई उनको सामु लैजानु गाइको दुधमा घिउ दिने गरेको रहस्य खुलेको छ ।
कतिपय त उनीहरूले युवतीहरूलाई सेक्स बर्धक औषधी समेत हालेर दिने गरेको खुल्न आएको हो । कतिपय युवतीहरूले यो के हो भनेर सोध्दा उनीहरू भगवानको प्रसाद भन्थे ।

नारायण साईका पूर्व सचिव महेन्द्र चावलाले पनि उनले युवतीहरूलाई सेक्स बर्धक औषधी दिने गरेको बताएका छन् । नारायणले प्याज र शिलाजित सेक्स बर्धक औषधी रुपमा आफू पनि खाने गरेको उनले दावी गरे ।

उनी मात्र होईन उनका बुबा धर्म गुरु आशाराम पनि यौन काण्डमा मुछिएका छन् । उनीहरू दुबैजना मिलेर नै युवतीहरुसँग सम्बन्ध राख्दथे । उनीहरू कोड भाषामा कुरा गर्दथे । युवती भनेर बोलाउनु परयो भने उनीहरू मलंग र कण्डम चाहियो भने, बस्तु शब्द प्रयोग गर्दथे । नारायणको सेविका गंगाले आशारामको छोरा नारायण झट्केलो सन्तान भएको दाबी गरेकी छिन् ।