प्रचण्डलाई पराजित गराउने पदम कुंवरको दावी (हेर्नुहोस् भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सार्वजनिक समारोहमा झापड हानेर चर्चामा आएका पदम कुंवरले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन्। प्रचण्डले उम्मेदवारी दिएको काठमाडौं क्षेत्र नं. १० बाटै स्वतन्त्र उम्मेदवारका रुपमा उठेका कुंवरले प्रचण्डलाई पराजित गर्ने दाबी गरेका हुन्। विकाशको ठूलाठूला कुरा नभएर नेताहरुले जहिले पनि गरिबका छोराछोरी ‘युज एण्ड थ्रो’ गर्दै आएको प्रवृतिको विरुद्धमा आफूले उम्मेदवारी दिएको बताएका छन्। हेर्नुहोस् भिडियो
प्रचण्डलाई झापड हानेपछि
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments
Write Down Your Responses