सुस्मा कार्की सुरक्षा खोज्दै हनुमानढोकामा
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
काठमाडौं, २२ कात्तिक । नायिका सुस्मा कार्कीलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि सुरक्षा खोज्दै प्रहरी कार्यालय पुगेकी छिन् । उजुरी सुनुवाईमा उपस्थित हुन नायिका सुस्मा आज हनुमानढोका प्रहरी प्रभाग जाँदैछिन् ।
उनले महाराजगञ्ज प्रहरीमा शिल्पा कार्की बताउने आफूलाई एक सातादेखि ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । महाराजगञ्ज प्रहरीले सो उजुरीलाई महानगरीय प्रहरी प्रभाग हनुमानढोका प्रहरीले हेर्नेगरी पठाएको हो । उनले आफूलाई धम्की दिनेलाई पत्ता लगाइ कडा कारवाही गर्न माग गरेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses