सेक्सनै नगरि गर्भवती, बच्चा पनि जन्मियो !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

दिनेश बास्तोला, काठमाडौं, हामी सबैलाइ थाहानै छ कि कुनै पनि महिला गर्भवती हुनु अघि कुनै पुरूषका साथमा शारिरिक सम्बन्ध बनाउनु आवश्यक हुन्छ, तर यस्ता चमत्कार पनि यसै संसारमा हुने गरेको पाइन्छ । यो कुरालाइ विश्वास गर्न निकै मुस्किल नै पर्दछ तर अमेरिकामा डक्टरहरूले यस्तै कुरा बताएका छन ।



मेट्रोको खबर अनुसार, २०० महिलाहरू मध्ये एक महिलाले दावी गरे अनुसार उनी बिना शारीरिक सम्बन्ध गर्भवती भएकी छन । अनुसन्धानकर्ताहरूले यसका लागी १४ बर्ष भन्दा बढि उमेरका ७ हजार ८७० जना महिलाहरूसंग अन्तर्वार्ता लिएका थिए । यस अन्तर्गत उनीहरूले सहभागीहरूसंग सेक्स सम्बन्धी, गर्भावस्‍था र प्रजनन सम्बन्धी प्राविधिक कुराहरूका बारेमा सोधेका थिए । यी सबै जानकारिहरूका साथमा उनीहरूको धर्म र उमेर पनि ‌रजिस्टर गरिएको थियो । हजारौं महिलाहरूले इन्टरभ्यूका क्रममा उनीहरू मध्ये ०.५ प्रतिशत महिलाहरूले उनीहरू बिना कौमार्यता गुमाएर गर्भवती भएका थिए । साथै उनीहरूले यो पनि भने कि यसका लागी उनीहरूले आईवीएफ जस्ता कुनै अन्य प्रविधिको प्रयोग समेत गरेका थिएनन ।

ब्रिटिश मेडिकल जनरलमा प्रकाशित परिणामहरूमा यो पनि पाइएको छ कि यी महिलाहरूमध्ये ३१ प्रतिशत सतीत्वको कसमनै लिएका थिए । यद्दपी, चिकित्सा क्षेत्रमा ‘भर्जिन बर्थ’ लाइ लिएर बिभिन्न प्रकारका विवाद रहेका छन र यो अध्ययन मात्र महिलाहरूको अन्तर्वार्ताका आधारमा प्रस्तुत गरिएको थियो source : medianp

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses