यो बिरालोले मच्चायो जापानमा तहल्का..(भिडियो सहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस



जापानमा केही दिन यता एउटा बिरालोले खूव चर्चा बटुलेको छ।जापानमा बिरालो उफ्रेको भीडियो इन्टरनेटमा भाइरल बनेको हो। जंपिङ क्याट नाम दिइएको यो बिरालो १९६ सिएम अर्थात ६ फूट ४ इन्च सम्म उफ्रिन सक्दछ जबकी औसत बिरालो मात्र १५० सिएम अर्थात ४ फूट ११ इन्च उफ्रिन सक्दछ।

जापानी भाषामा भने यो बिरालोको नाम नाय सुकी हो। इन्टरनेटमा सुकी उफ्रिदै गरेको भीडियो राखेपछी धेरैले यसलाई मन पराए। वास्तवमा यो भीडयो एक वर्ष अघी नै युट्युबमा पोस्ट गरिएको थियो। यसलाइ फेरी केही दिन अघी रि पोस्ट गरियो।त्यस यता जापानमा यो बिरालको चर्चा व्यापक छ।

तस्विरमा र भीडियोमा हेरौ उफ्रिने बिरालोको चर्तिकला...(भीडियो अन्तिममा छ)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses