अवस्था चिन्ताजनक भएपछि शीव रेग्मीलाई काठमाण्डौ ल्याइयो
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
मृगौला प्रत्यारोपण गर्नु परेपछि लामो समयदेखि उपचार गराइरहेका निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक छ । उनलाई चितवनको मेडिकल कलेजमा आयसियूमिा राखेर उपचार गराइएको थियो । तर अवस्था चिन्ताजनक भएपछि एयर एम्बुलेन्सबाट उनलाई काठमाण्डौ ल्याइएको हो ।
निमोनियाका कारण अवस्था निक्कै चिन्ताजनक भएपछि शिवलाई बल्खुस्थित बयोधा अस्पतालमा ल्याइएको हो । उनको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएपनि निमोनियाका कारण यो कार्य रोकिएको छ ।
उपचारका लागि भारत लगिने भनिएतापनि उच्च निमोनिया भएपछि उनलाई काठमाण्डौ ल्याएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses