धर्म गुरु आशाराम र नारायणले युवतीहरुलाई सेक्स बर्धक औषधी दिन्थे

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारतमा यौन काण्डमा मुछिएका धर्म गुरु आशारामका छोरा नारायण साईका सेविकाहरू गंगा र जमुनाले युवतीहरूलाई उनको सामु लैजानु गाइको दुधमा घिउ दिने गरेको रहस्य खुलेको छ । कतिपय त उनीहरूले युवतीहरूलाई सेक्स बर्धक औषधी समेत हालेर दिने गरेको खुल्न आएको हो । कतिपय युवतीहरूले यो के हो भनेर सोध्दा उनीहरू भगवानको प्रसाद भन्थे ।



नारायण साईका पूर्व सचिव महेन्द्र चावलाले पनि उनले युवतीहरूलाई सेक्स बर्धक औषधी दिने गरेको बताएका छन् । नारायणले प्याज र शिलाजित सेक्स बर्धक औषधी रुपमा आफू पनि खाने गरेको उनले दावी गरे ।



उनी मात्र होईन उनका बुबा धर्म गुरु आशाराम पनि यौन काण्डमा मुछिएका छन् । उनीहरू दुबैजना मिलेर नै युवतीहरुसँग सम्बन्ध राख्दथे । उनीहरू कोड भाषामा कुरा गर्दथे । युवती भनेर बोलाउनु परयो भने उनीहरू मलंग र कण्डम चाहियो भने, बस्तु शब्द प्रयोग गर्दथे । नारायणको सेविका गंगाले आशारामको छोरा नारायण झट्केलो सन्तान भएको दाबी गरेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses