यसरी बिदा भए म्यादी प्रहरी (भिडियोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
काठमाडौं, मंसिर १४ । निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका ४५ हजार म्यादी प्रहरी आजबाट औपचारिकरुपमा बिदा भएका छन् । तर, यो बिदाइसँगै उनीहरुमध्ये धेरैले प्रहरी सेवामा अवसरको अपेक्षा पनि राखेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses