के छापियो शनिबारका दैनिक पत्रिकामा ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

आज मिति २०७० कात्तिक १६ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले निर्वाचन प्रचारमा दलहरु लागि परेको र सबैले आ आफ्नै जीत सुनिश्चित भएको दाबी गर्दै आएको खबरलाई प्राथमिकताका छापेको छ ।

कान्तिपुर दैनिकले नेताले संविधान भनेको र जनताले विकासका बारेमा सोधेको खबरलाई मुख्य बनाएको छ । नागरिक दैनिकले केपी ओली निर्वाचन जित्ने आर्शीवाद माग्न बाबा कहाँ पुगेको खबरलाई मुख्य बनाएको छ ।

भोट खसाल्न विदेशबाट र्फकनेको संख्या बढ्दो रहेकेा अन्नपूर्ण पोस्टमा खबर छ भने नयाँ पत्रिकाले तीन दलको सुरक्षा रणनीति आ आफ्नै खालको रहेको खबरलाई मुख्य बनाएको छ ।





भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses