प्रचण्डकी तेस्री बुहारी बिना मगर जीत नजिक
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट एमाओवादीका तर्फबाट उम्मेद्वारी दिएकी प्रचण्डकी तेस्री बुहारी बिना मगर जीत नजिक पुगेकी छन् ।
उनले हालसम्मको मतगणनामा २१८८ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लालबहादुर विश्वकर्माले १०९१ मत र नेपाली कांग्रेसका दिवानसिंह विष्टले ११४६ मत प्राप्त गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses