चितवनको धर्मचोकमा प्लास्टिकले बेरेर राखिएको ‘पाइम बम’ सेनाद्वारा निष्कृय पारियो (भिडियोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
चितवन, कार्तिक १४ । चितवनको भरतपुर–६ स्थित धर्मचोकमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ‘पाइम बम’ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । धर्मचोकको चौतारामा राखिएको उक्त बम बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बम डिस्पोज गर्न नेपाली सेनालाई दुई घण्टा लागेको थियो ।बम गएराति राखिएको अनुमान प्रहरीको छ । बममा घामको किरण परेपछि पड्किने ढंगले बम बनाइएको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments
Write Down Your Responses