'पाकिस्तानमा भेटिए सलमानका फोटोकपी''
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
''बलिउड स्टार सलमान खानका फोटोकपी पाकिस्तानमा अहिले खुबै चर्चामा छन् । सलमान खानकै जस्तो अनुहार तथा जिउडाल मात्र होइन बोलिभाषा, लवज तथा हिँडाइ समेत दुरुस्तै सलमानकै जस्तो भएका हसनैन सलीमले ठूलै तहल्का मच्चाइरहेका छन् ।''
पाकिस्तानको सियालकोटका बासिन्दा रहेका सलीमको भिडियो तथा तस्वीरहरुले इन्टरनेटमा समेत धूम मच्चाइरहेका छन् । आफ्नो गृहसहरका गल्ली गल्लीमा सलीमलाई हेर्न स्थानीय बासिन्दाको भिड लाग्ने गर्छ । सलमान खानका पाकिस्तानी फ्यानहरु अझ सलीमलाई भेट्न निकै क्रेजी देखिन्छन् । सलमानका फ्यानलाई अहिले सलीमलाई हेर्दा सलमान खानसँग भेटेको अनुभुति हुँदो रहेछ । कतिपयले त उनी साँच्चीकै सलमान खान भएको ठानेर उनीसँग हात मिलाउने र सँगै तस्वीर खिचाउने समेत गर्दा रहेछन् ।''
स्थानीय एक टेलिभिजनले समेत सलीमलाई पाकिस्तानी सलमानको रुपमा प्रचार गरेको छ । टेलिभिजनले सलीमको बारेमा एक कार्यक्रम नै तयार पार्दै सलमान खानलाई भेटन् अब भारत जानु नपर्ने बताएको थियो ।''

0 comments
Write Down Your Responses