९ वर्षीया बालिकालाई आफ्नै काकाले गरे बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
२४ साउन, खोटाङ । खोटाङ जिल्लामा ९ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरेका छन् । नाताले काका पर्ने २६ वर्षका जापान राईले जंगलमा घाँस काट्न गएको समयमा बालिकालाई बलात्कार गरेको हो ।राखा ४ की बालिकालाई बलात्कार गर्ने युवा फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएका छन् । उजुरी परेपछि बलात्कारीको खोजी कार्यलाई तिब्रता दिइएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएपनि प्रहरीले कारबाहीका लागि कुनै चासो नदेखाएको पीडित बालिकाको आमाले बताइन्
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments
Write Down Your Responses