बाबुराम भट्टराईले आजबाट कलेज पढाउने भिडियो सहित समाचार
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
१४ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजबाट कलेज पढाउने भएका छन् । एमाओवादी वरिष्ठ नेता समेत रहेका भट्टराईले आज पहिलो कक्षा लिँदैछन् ।
भट्टराईले आज ललितपुरको बालकुमारीस्थित कुसोम कलेजमा विहान १० बजे कक्षा लिँदैछन् ।
भट्टराईले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा युवाको भूमिकाबारे एमबीए अध्ययनरत विद्यार्थीहरुलाई पढाउने उनका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिए । भिडियो समाचार पनि हेर्नुहोस
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses