देवयानीलाई नग्न बनाइ तलासी गरिएको भिडियो सार्वजनिक (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, २४ पुस (एजेन्सी) : भारतीय कुटनीतिज्ञ देवयानी खोब्रागडेको अमेरिकामा नग्न बनाएर गरिएको खानतलासीको भिडियो सार्वजनिक भएको छ ।



नग्न बनाइ अमेरिकीहरुले देवयानीको खानतलासी गरेको सो भिडियो सार्वजनिक यसले निक्कै चर्चा पाइरहेको छ । यद्यपि सो भिडियो फेक भएको अमेरिकाले जनाएको छ । यसले सो भिडियो देवयानीसँग सो भिडियोको कुनै सम्बन्ध नरहेको प्रस्ट पार्दै भिडियोलाई खतरनाक र नक्कली समेत भएको जनाएको छ ।

अमेरिकी विदेश विभागकी उप प्रवक्ता मैरी हर्फले उक्त भिडियोमा देवयानीसँग सम्बन्धीत केहि पनि नरहेको समेत दावी गरेकी छिन् । देवयानीलाई कपडा नै खोल्न लगाएर तलासी गरिरहेको उक्त भिडियोमा देखाइएको दावी गरिएको छ ।



समाचारहरुमा जनाइएअनुसार यो सिसिटिभीको फुटेज हो । भिडियोमा महिलाको अनुहार प्रस्ट नदेखिएपनि ती महिलाले अस्वीकार गरी कराइ रहेको सुनिन्छ । सन् १९९९ मा आइएफएस अफिसर र न्युयोर्कमा भारतकी उपवाणीज्य दूत देवयानी खोबरागडेलाई आफ्नी कामदार संगीता रिचर्डलाई भिसा आवेदनमा गलत जानकारी दिएको आरोपमा अमेरिकाले तलासी गर्दै पक्राउ गरेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

, ,

0 comments

Write Down Your Responses