समुद्री जिवलाइ बचाउँन न्यूड भए सेलिब्रेटी (फोटो फिचर सहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, ‘द एक्स फाइल’ स्टार गिलियन एन्डरसन हुन त सीफूड निकै मन पाउदछीन तर एक च्या‌रिटीका लागी उनले समु्द्री जिवहरूका साथमा न्यूड फोटोशूट गराएकी छन । समुद्री जीवहरूका साथमा न्यूड पोज दिएका छन एन्डरसन र विलियम्सले पनि ।



यस फोटोशूटमा मात्र महिला सेलिब्रेटी नभै पुरूष सेलिब्रेटीले पनि न्यूड फोटोशूट गरेका छन । उनीहरूले यस फोटोशूटमा समुद्री जिवहरूमा ठुलो माछा देखि लिएर व्हेल सम्मका साथमा फोटोशूट गराएका छन ।

च्यारिटीका लागी बारबरा ले पनि न्यूड फोटोशूट गराएकी छन ।

माछा बचाउने पहल स्वरूप माउल जीन मार्सले पनि न्यूड फोटोशूट गराएका छन । र्यापर गोल्डीले पनि रातो माछाका साथमा फोटोशूट गराएका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses