२ वर्षे बालकले मादल बजाए क्यानडामा !! भिडियो हेर्नुहोस् !!

भिडियो हेर्न तल क्लिक गर्नुहोस



क्यानडामा साढे दुई वर्षे एक नेपाली बालकले स्टेजमा तालबद्ध रुपमा मादल बजाएर सबैलाई मन्त्रमुग्ध बनाउँदै आएका छन् । क्यानडाको टोरोन्टोमा हालै नेपाली मेला २०१२ मा आर्यन बास्कोटाले हजार भन्दा बढीलाई मनोरञ्जन दिए । त्यसो त उनले त्यहाँ पहिलो पटक यस्तो कला देखाएका भने होइनन् । टोरोन्टोमा सन् २०१० जनवरीमा जन्मिएका उनले अहिलेसम्म पाँच पटक भन्दा बढी स्टेज शो गरिसकेका छन् । बाबु प्रदिप बास्कोटाका साथमा उनै दुधे बालक आर्यनले मादल बजाईरहेको भिडियो तल हेर्नुहोस । भिडियो : दीपक क्षेत्री

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses