Bichitra,
Video
»
पोखराको अर्मलामा नागले भन्यो म कन्या केटा र केटि नखाई छोडदिन, हेर्नुहोसः भिडियोसहित
पोखराको अर्मलामा नागले भन्यो म कन्या केटा र केटि नखाई छोडदिन, हेर्नुहोसः भिडियोसहित
पोखराको अर्मला जोइमोरीमा केहि हप्ता अगाडी जमिन भासिय पछि केहि ले भन्न थाले पहिला यहा नाग थियो त्यो नागलाई मारे पछि नागले यस्तो जमिन भासिदियो भन्न थाले यहि कुरो सुनेकोले एक जना तेही ठाउकी महिलाले केहि दिन भासियाको खेत मा बसी सरिर कमाउदै भन्न थालि म नाग हु धेरै वर्ष पहिला हाम्रो नागको जोडी बाहिर घुम्न निस्कियको थेउ तेही बेला ३ जना मर्दहरु मिलेर हाम्रो बाउ लाइ मारे अहिले हामि बिचल्ली भयका छौ तेसैले हामीले यो ठाउको जमिन भासिदियका हौ अब हामिले माफ दिने छनौ अब हामि नागले यहाका कन्या केटा र केटि नखाई छोडदनौ भन्दै काम्दै छिन् यो २१ सौ सताब्दी मा यसरि जनतालाई त्रसित बनाउने नेपालका लामा धामी झाक्रीलाइ किन सरकारले कुनै कारबाही गर्दैन जब सम्म नेपालमा लाला धामी तन्त्र मन्त्र कालो जादु ज्योतिषी हरुलाई सरकाले कुनै कारबाही नगरी छुट दिई रहन्छ तब सम्म नेपालमा महिला हरु बोक्सीको आरोपमा कुटाइ र हत्या भैरहन्छ भने जनताहरु मा त्रसित को भाबनाको पीडा जिन्ग्दी भरि रहिरहन्छ

0 comments
Write Down Your Responses