पोखरामा खुल्यो चचहुई फनपार्क र रिसोर्ट (भिडियोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
पोखरा, पौष १५ । दुई वर्षदेखि पोखराको घारीपाटनमा सञ्चालन हुँदै आएको चचहुई फनपार्कमा सुविधासम्पन्न रिसोर्ट समेत थपिएको छ । बालबालिकासहितको परिवारलाई लक्षित गरी पोखरामा फनपार्कसहितको रिसोर्ट सञ्चालन गरिएको हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) - स्रोत : इमेजखबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses