कपालले ५३ केजीको मान्छे उचालेर वल्र्ड रेकर्ड (भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
(एजेन्सी) : कपालले ५३ केजी भन्दा बढी ताल भएको मान्छेलाई उचालेर एक महिलाले विश्व कितिर्मान कायम गरेकी छिन् । जोयन्ना साविका नामकी ती बेलायती महिलाले ५३.४ किलो तौलको मान्छेलाई कपालले उचालेकी हुन् । इटालीको एक टेलिभिजन शो मा उनले गरको किर्तिमानी प्रर्दशनसँगै उनको नाम गिनिज बुकमा लेखिएको छ । सर्कस हेर्न थालेपछि अध्ययन भन्दा पनि चामत्कारिक काम गर्न इच्छा जागेको बताउने उनले स्कुलले बेलादेखि नै डोरी तान्ने प्रतियोगितामा कपालमा गाँठो पारेर डोरी तान्थिन् । इटालियन टेलिभिजन शो मा उनले आफु उल्टो परेर झुण्डिएर आफ्नो कपालमा एक अर्की महिलालाई झुण्डाएर उचालिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses