‘फास्ट एन्ड फ्यूरिसियस’का हिरोको कार दुर्घटनामा निधन

भिडियो हेर्न तल क्लिक गर्नुहोस

‘फास्ट एन्ड फ्यूरिसियस’का कलाकार पल वाल्करको कार दुर्घटानामा परी निधन भएको छ । उनको क्यालिफोर्नियामा भएको कार दुर्घटनामा परी निधन भएको हो । साथीको कारमा चढेर उनी र्फकदै थिए । दुर्घटनामा उनको साथीको पनि ज्यान गएको छ ।



एक च्यारेटी कार्यक्रममा सहभागी भएर र्फकदै गर्दा उनको दुखद निधन भएको हो । कारमा आगो समेत लागेको बताइन्छ । उनले ‘फास्ट एन्ड फ्यूरिसियस’मा एक अन्डर कभर एजेन्टको भूमिका निर्वाहा गरेका थिए । वाल्करले आफ्नो करिअर मोडलिङ र विज्ञापन अभिनयबाट सुरु गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses