चर्चित 'डन' दीपक मनाङगेका छोरा बने हिरो |
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
मंसीर, काठमाडौ । चलचित्र 'वान वे' मार्फत नेपाली चर्चित ‘डन’ दीपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङ पनि नायकको रूपमा दर्शक सामू देखिने भएका छन् ।
सुरज सुब्बाको निर्देशन तथा राजकुमार राईको निर्माणमा रहेको चलचित्र 'वान वे' मा दीपक मनाङेका छोरा सिद्धार्थ नायकका रूपमा देखीने भएका हुन् । पोष्ट प्रोडक्सनमा रहेको चलचित्र 'वान वे'मा सिद्धार्थलाई नायीका करिश्मा मानन्धर र रक स्टार रविन तामाङको छोराको भुमिकामा रिसाहा स्वभावमा देखिने छन् ।
चलचित्रको वितरणको जिम्मा दर्शना आर्ट्सले लिएको छ । प्राय हिन्दी चलचित्र मात्र वितरण गर्दै आएको दर्शना आर्ट्सले पहिलोपटक नेपाली चलचित्र 'वान वे' को वितरणको जिम्मा लिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses