बच्चा जन्मिने बेला मात्र खुलासा उनीहरु पति पत्नी नभई दाजु बहीनी हुन्

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाई हामीले विश्वास गर्नै सक्दैनौ होला की आफ्नै दाजु बहिनीको सम्बन्धबाट बच्चा जन्म्यो भन्ने कुरा सुन्दा। चिनको जिझांगी प्रान्तमा रहने एक जोडी लाई यस्तै भएको छ । बच्चा जन्मने पुरा तयारी भएपछि जब उनीहरु चेक अपका लागी अस्पताल गएका थिए, तब मात्र दाजु बहिनी भएको खुलासा भयो ।



अस्पतालमा उनीहरुको रिर्पोटबाट उनीहरु पति पत्नी नभई दाजु बहीनी भएको खुलासा भएको हो । उनीहरुको डीएनए रिर्पोटमा ९९.९ प्रतिशत समानता थियो । जुन समानता केबल दाजुभाई दिदी बहीनीमा मात्र पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses