बलिउडकै धनी नायक साहरुख खानले १० हजार करोडको बजेटमा सिनेमा बनाउने
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
बलिउडकै धनी नायकको सूचिमा गनिएका साहरुख खानले १० हजार करोडको बजेटमा सिनेमा बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् ।
हालै मात्र ‘चेन्नई एक्सप्रेस’ नामक सिनेमा बनाएर करोडौ कमाएका साहरुखले निकट भविष्यमै बिग बजेटको सिनेमा बनाउने तयारी गरेका हुन् । उनीसँग करिब ५३ अर्ब सम्पत्ती रहेको बताइन्छ 1 यसैबिच बलिउड नायक साहरुख खानले आफूलाई सलमान खानले रोमान्टिक हिरो भनेकाले त्यस्तो पक्कै भएको बताएका छन् । भारतको एक चर्चित टेलिभिजनसँग कुरा गर्दै साहरुखले सलमानले कहिले झुटो नबोल्ने भन्दै उनले भनेपछि आफू रोमान्टिक हिरो भएको खुलाएका हुन् ।
हालै मात्र करण जोहरको चर्चित शो ‘कफी विथ करन’मा कुरा गर्दै सलमानले साहरुखलाई रोमान्टिक हिरोको पगरी गुथाएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses