श्रीमानसंग झगडा परेपछी आत्माहत्या गर्न चौथो तल्लाबाट हामफाल्दा-हामफाल्दै एक महिलालाइ यसरि बचाए । सबैले हेर्नुहोला -
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चौथो तल्लाबाट हामफालिन महिला
चीनका एक व्यक्तिले छिटो निर्णय गर्दै आत्महत्या गर्न बाल्कुनीबाट हामफालेकी श्रीमतीलाई अनौठो तरिकाले बचाएका छन् । घटना चीनको दक्षिण हेनान प्रान्तको चेंगचियाङमा भएको हो ।
भवनको चौथो तलामा बस्ने एक महिलाले आत्महत्या गर्ने योजनाका साथ हामफालेकी थिइन् । तर, उनका श्रीमानले उनलाई रोकेका छन् । श्रीमानसँग विवाद भएपछि आक्रोसित उनले आत्महत्या गर्न हाम फालेकी थिइन् ।
हत्तपत्त श्रीमानले उनको गुट्टामा समाउन भ्याए । इमर्जेन्सी हेल्प टिम नआउँदासम्म उनले श्रीमतीलाई खुट्टामा समाइरहे भने उनकी श्रीमती भीरमा फलेको फर्सी झै अड्की रहिन् ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गरि भित्र जानुहोस्
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses