कुखुराले कुकुरले खाइरहेको खाना चोरेपछी...(भिडियोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
कुखुराले कुकुरले खाना खाइरहेकै स्थानमा कुकुरको खाना चोरेर खाएपछी कुकुरले के गर्ला ? पक्कै पनि कुकुरले उक्त कुखुरालाई लखेट्छ ।
यस्तै, एक भिडियोमा कुखूराले खाना चोरेर खाएपछी कुकुरले लखेटेको तर कुखुराले नटेरेर बारम्बार कुकुरको खाना चोर्दै गरेको उक्त भिडियो निकै रमाईलो छ । बेलायतको एक घरमा कुकुरले खाना खाइरहेको समयमा एक कुखुराले कुकुरको खाना चोरेर खान्छ ।
कुकुरले आफ्नो खाना खाइरहेको थाहा पाएपछी कुखुरालाई लखेट्ने प्रयास गर्छ । कुकुरले लखेटेपछी कुखुरा भाग्न त भाग्छ तर, कुकुरले खाइरँहँदा लुसुक्क आएर कुकुरले खाइरहेको खाना खाइदिन्छ । फेरी कुकुरले लखेट्छ तर फेरीकेहीबेरमा उस्तै गरी आएर खाना चोरेर खान्छ । एकपटक त कुखुराले कुकुरको टाँग मुनी छिरेर खाना चोरेर खान्छ ।
हेर्दा निकै रमाइलो लाग्ने यो दृश्य हेरौ भिडियोमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses