गर्लफ्रेण्ड नभेटेको झोकमा आफ्नो गुप्ताङ्ग काटे एक युवकले |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कार्तिक, एजेन्सी । एक चीनीयाँ युवकले आफ्नो गुप्ताङ्ग काटिदिए‍का छन् । गर्लफ्रेन्ड नभेटपछी निकै निराश बनेका ती युवकले आफ्नो लिङ्ग काटेका हुन् ।



चीनका २६ वर्षीय योङ हु निकै निराश भएपछी आफ्नो लिङ्ग काटेका थिए । लिङ्ग काटेपछी दुख्न थालेपछी उनी दुखाईलाई खपेर उपचारका लागि अस्पताल पुगे तर, चिकित्सकहरुले हुलाई काटेको भाग नल्याए आफूहरूले उपचार गर्न नसक्ने बताएपछी उनी उक्त दुखाईका बाबजुत घर पुगेर उक्त काटिएको भाग ल्याएका थिए । यस क्रममा उनको शरिरबाट निकै धेरै रगत बगिसकेको थियो । सोही कारण देखाउँदै चिकित्सकहरूले उपचार गराउन फेरि मानेनन् ।

हुका साथीहरुका अनुसार गर्लफ्रेण्ड नहुँदा उनी निकै लामो समयदेखि निराश र तनावमा रहेका थिए । उनले एक गर्लफ्रेण्ड बनाउन चाहन्थे तर, यसमा सफल हुन सकेका थिएनन् । यही तनाव र निराशाका कारण गत २७ अक्टुवरका दिन कामबाट फर्किएपछी करिब रातको ९ बजे आफ्नो लिङ्ग काटिदिएका थिए । हुलाई गर्लफ्रेण्ड बनाउन नसकेपछी आफ्नो गुप्ताङ्गको कुनै काम नभएको सोच आएको थियो र यदी आफूले लिङ्ग काटिदिए आफ्नो गर्लफ्रेण्डको चाहना पनि समाप्त हुने भन्दै लिङ्ग काटेको बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses