Bichitra
»
यी ठाऊँलाई नर्क नभने के भन्ने ? (तस्विरसहित) |
यी ठाऊँलाई नर्क नभने के भन्ने ? (तस्विरसहित) |
तपाई हामीले कहिले काहीँ चलचित्रहरूमा यस्ता दृश्यहरू देख्ने गरेका छौ, जुन देख्दा हामीलाई लाग्छ साच्चै नर्क भनेको त यस्तै हुन्छ होला । चलचित्रमा देखाइने यस्ता दृश्यहरूमा प्राय अध्यारो रात, टाढा-टाढासम्म लासको लाईन, जनावरहरूको डरलाग्दो आवाज प्रयोग गर्ने गरिन्छ । यसरी चलचित्रमा देखाइने यस्ता दृश्यहरू त नक्कली हुन्छन् तर, पनि हामीलाई डर भने लाग्छ, घीन पनि लाग्छ ।
तर यदी यस्तै दृश्यहरू वास्तविक जीवनमा देख्नु परे के होला ? तपाईहामी कतिपयलाई यो सुन्दा पनि आङ सिरिङ हुन सक्छ । साच्चै यस्ता अवस्थाबाट गुज्रिनुपरे के होला हाम्रो अवस्था ? यस्ता ठाऊँ जुन नर्कभन्दा कम छैनन्, जहाँ लास माथि टेकेर आफ्नो गन्तव्यमा हिड्नु पर्छ । के यस्ता ठाऊँहरू वास्तविक जीवनमा भेटिएला ?
हो पक्कै पनि यस्ता दृश्यहरू वास्तविक जीवनमा देख्न सकिन्छ । हो विश्वका यस्ता ठाऊँहरू पनि झन् जुन हामीले अहिलेसम्म चलचित्रमा मात्र देख्दै आएका छौ ।
0 comments
Write Down Your Responses