ब्याटिङ गर्दा गर्दै क्रिकेट खेलाडीले पादेपछी...(तस्विर सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
क्रिकेट खेलमा सायद सवै भन्दा बढि प्रविधीको प्रयोग गरिन्छ। प्रविधीले खेललाई सजिलो त पारेकै छ तर विवादमा उत्तिकै बढेको छ।
नयाँ प्रविधीको उदे्स्य खेलमा निर्णयहरु न्यायपुर्ण र सहज बनाउनु हो। धेरै हद सम्म प्रविधीले फाइदा पनि गरेकै हो तर यसमा एकमत छैन्। पछिल्लो पटक क्रिकेटमा 'द अम्पाएर डिसिजन रिभ्यु सिस्टम(डिआरएस)को प्रयोग हुन थालेको छ तर यसमा भारतले विरोध जनाउँदै आएको छ।
यहाँ प्रसंग हटस्पट प्रविधीको हो ,क्रिकेटमा हटस्पट प्रविधीको प्रयोग हुन थालेको पनि निकै भईसक्यो।
यहाँ प्रसंग हटस्पट प्रविधीको हो ,क्रिकेटमा हटस्पट प्रविधीको प्रयोग हुन थालेको पनि निकै भईसक्यो।
हटस्पट प्रविधीले क्रिकेट खेलका ससाना गतिविधीलाइ पनि सजिलै देखाइदिन सक्छ। कम्युटरको स्क्रिनमा क्रिकेटलाई माइक्रो लेभलमा अध्ययन गर्ने यसले ठुलो सहयोग पुर्याएको छ।
हट स्पटले खेलको गतिविधी पनि मात्र होइन् अन्य गतिविधीपनि नियाल्छ।हटस्पटको रमाइलो प्रसंग यहाँ उल्लेख गरिएको छ।
हट स्पटले खेलको गतिविधी पनि मात्र होइन् अन्य गतिविधीपनि नियाल्छ।हटस्पटको रमाइलो प्रसंग यहाँ उल्लेख गरिएको छ।
एक क्रिकेट खेलमा ब्याट्सम्यानले बलमा निक गरेर नगरेको हटस्पट प्रविधीबाट हेर्दा ठीक त्यही समयमा ब्याट्सम्यानले पादेको र ग्यास गइरहेको पनि देखिएको थियो। हाल यसको सामाजिक सञ्जालमा खुव चर्चा भइरहेको छ।
यो क्रिकेटको कुन खेल हो र ब्याट्सम्यानको बारेमा भने केही बताइएको छैन्।
तस्विरमा हेरौ हटस्पटको चमत्कार..
source:nepaliheadlines
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses