आफ्नी श्रीमती हिजडा भएको थाहा पाएपछी...
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |

एक स्थानीय पत्रिकाको अनुसार बेल्जियमका जेनले सन् १९९३ मा इन्डोनेसियाकी मोनिका नामक युवतीसँग विवाह गरेर कानूनी प्रक्रिया पुरागरी श्रीमतीलाई बेल्जिम लगेका थिए । जेनका अनुसार अदालतमा उनले श्रीमतीलाई बेल्जियम लैजानका लागि लामो समय कानूनी लडाई समेत लडेका थिए । अदालतले जेनकी श्रीमतीको जन्म र पहिचानमाथी शंका गरेपनि उनको दाबी–तर्कलाई स्वीकारेको थियो । जेनले बताए कि उनलाई कहिल्यै पनि आफ्नी श्रीमती मोनिकामाथी शंका भएन । महिलामा हुने सम्पूर्ण गुण भएका कारण श्रीमतीमाथी आफूलाई कहिल्यै शंका नभएको जेनले बताएको जनाइएको छ । उनकी श्रीमती अन्य महिलासरह सुन्दर र आकर्षक पनि थिइन् । मोनिकासँग शारीरिक सम्बन्ध बनाउँदा पनि जेनले आफूलाई श्रीमतीमाथी शंका नभएको बताएको जनाइएको छ ।
यस कुराको खुलासा भने जेनले श्रीमती मोनिकाको कम्प्युटरमा अन्य कयौं पुरुषहरुको कामुक सन्देशहरु भेटेपछि भएको हो । अन्य पुरुषहरुको कामुक सन्देशहरु भेटेपछि श्रीमतीसँग जेनको विवाद सुरु भयो । विवाद चुलिदै जाँदा प्रहरीको समेत सहायता लिनु पर्यो । सोही बखत जेनका साथीहरुले जेनलाई उनकी श्रीमती मोनिकाले लिंग परिवर्तनगरी महिला भएको खुलासा गरेको जनाइएको छ ।
भिडियो गोप्य राखिएको छ हेर्नुको लागि तल क्लिक गर्नुस
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses