कमलानदीले बगाएका मध्ये ४ जनाको शव भेटियो
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
२१ साउन, सिन्धुली । सिन्धुलीमा कमला नदीले बगाएर मृत्यु भएका चार जनाको शव फेला परेको छ । सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शन गर्न गएका तिर्थालुहरु कमला नदी तर्नेक्रममा उनीहरुलाई आज बिहान नदीले बगाएको छ ।
घटनाका बारेमा सुनेर गएको प्रहरी, नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेको भने चार जनाको शब फेला परेको एक जनालाई घाइते अवस्थामा उद्दार गरेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशव आचार्यले जानकारी दिनुभयो ।
अन्य केहीलाई पनि खोलाले बगाएको भनिएपनि अहिलेसम्म कसैको शव फेला पर्न नसकेको पनि प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । महादेवको दर्शन गर्नका लागि सयौंको संख्यामा तिर्थालुहरु रहेको र उनीहरुलाई नदी तार्ने व्यवस्था नेपाली सेनाले मिलाइरहेको छ ।
मृतकहरुको पहिचान हुन सकेको छैन ।

0 comments
Write Down Your Responses