झगडा परेपछि सडकमा नांगै कुदे जोडी
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
एजेन्सी / प्रेमी–प्रेमिका या दम्पतीबीच झगडा हुँदा बढीमा बढी हानाहान, कुटाकुट, मुख छाडाछाड हुन्छ । त्योभन्दा पनि धेरै भए, विवाहितको डिभोर्स होला, प्रेममा भए ब्रेकअप होला । रिसको आवेगमा एकले अर्कालाई पिट्दा घाइते नै होलान् । तर, उनीहरू झगडा गर्दा बीच सडकमा निर्वस्त्र हुन्छन् र रिस शान्त भएपछि केही नभएझैँ गरी अँगालो हालेर अघि बढ्छन् भन्ने कुरा पत्याउन मुस्किल पर्छ । अपत्यारिलो लागे पनि चीनको एक सहरमा एकजोडीबीच यस्तै भएको छ ।
घटना चीनको गुआन्गडान्ग प्रान्तको डानग्गुआन सहरको हो । सडकमा हिँडिरहेका मान्छे आफ्नाअगाडि निर्वस्त्र युवक र युवती देख्दा चकित मात्र परेनन्, लाजले भुतुक्क पनि भए । सडकमा एक जोडीले यस्तै हर्कत देखाए । त्यो जोडी सडकमा बहस गरिरहेको थियो । बिस्तारै उनीहरूको स्वर चर्कंदै गयो । रिसको आवेगमा पहिला युवकले आफ्ना सबै कपडा खोलेर सडकमा फाले । प्रेमीले कपडा खोलेको देखेर प्रेमिकाले पनि फटाफट आफ्ना सबै कपडा खोलेर निर्वस्त्र भइन् अनि बीच सडकमा हिँडिन् । यो घटनाको प्रत्यक्षदर्शी जियान डाउले आफ्नो मोबाइलको क्यामेरामा उनीहरूको निर्वस्त्र तस्बिर कैद गर्न भ्याइहाले को खबर आजको नया पत्रिकाले छापेको छ ।
जिआनका अनुसार नांगै भएपछि उनीहरू यात्रु तथा ट्राफिकको बेवास्ता गर्दै सडकमा कुदेका थिए । उनीहरूलाई देख्ने यात्रु उनीहरूबीच के भएको हो भन्नेमा अनभिज्ञ थिए । रिस शान्त भएपछि प्रेमीले कपडा लगाएका थिए । युवती भने नांगै थिइन् । पछि, प्रेमीको सर्टले आफ्नो शरीरको केही भाग ढाकेर अँगालो हाल्दै अघि बढिन् । कुरा मिलिसकेपछि पनि ती युवतीले कपडा किन लगाइनन् भन्ने कुरा भने रहस्यमै रहन पुग्यो ।

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses