जीयाको जवानी अब १६ वर्षमाथिकाले हेर्न पाउने
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चलचित्र 'एटीएम'देखि नै नायिका जियाको जावनीमा सेन्सरको कैँची चलिनै रहेको छ ।
गत वर्ष नै प्रदर्शनको तयारीमा रहेको चलचित्र 'बर्बाद'मा पनि जीयाको जवानीमाथि चलचित्र सेन्सर बोर्डको २० पटक सम्मको कैँची चलेपछि एडल्ट प्रमाणपत्र मिलेको छ।
बर्बादमा जीयाले दिएको उत्तेजक दृश्यको कारण सेन्सरले पास गर्न नमानेपछि प्रदर्शनमा ढिलाई भएको हो । अब बर्बादलाई १६ वर्ष भन्दामाथिका उमेर भएका दर्शकले हेर्न पाउने भएको छ ।
रीम विश्वकर्माले निर्देशन गरेको बर्बादलाई जीके शर्माले निर्माण गरेका हुन् ।
भिडियो हेर्न तल बक्सम्मा क्लिक गर्नुस्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses